Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

अध्यक्षको दाजु सहित १३ जुवाडे पक्राउ

पाँच लाख सोह्र हजार सहित जुवा खालबाट १३ जना जुवाडेहरु पक्राउ

  • रौतहट, फागुन १५ गते सनिवार ।।
  • जनप्रभाव न्यूज

रौतहटको दुर्गाभगवती गाउँपालिक वडा न. ३ मत्सरी स्थित रहेको बागमती खोलामा बन्दै गरेको पुल भन्दा अं.५०० मि. दक्षिण तर्फ रहेको काँस घारी भित्र कौडा खेलिरहेको अवस्थामा विशेष सूचनाको अधारमा यस जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट संयुक्त रुपमा प्रहरी टोली खटि गई निम्न स्थान वस्ने निम्न मानिसहरु, नगद नेपाली रु.५,१६,०००।-(पाँच लाख सोह्र हजार), १२ वटा मोबाईल र ३ वटा मोटरसाईकल समेत बरामद गरी आवश्यक कारवाहीको लागि यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउ पर्नेमा निम्न छन् ।
१.जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं. ५ वस्ने राजेन्द्र महतोको छोरा अं.वर्ष ४४ को गजेन्द्र महतो , २.जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं. २ वस्ने विनोद राय यादवको छोरा अं.वर्ष २६ को युवराज अधिकारी ,३.जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २ वस्ने विन्देश्वर महरोको छोरा अं.वर्ष ३२ को राम किशोर महतो ,४.ऐ. गरुडा नगरपालिका वडा नं.४ वस्ने लङगर राउतको छोरा अं.वर्ष ५० को राम वचन राउत ,.५.जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.२ वस्ने दिपन रायको छोरा अं.वर्ष ४७ को नन्दलाल राय यादव ,६.ऐ.ऐ. वस्ने रामविलास राय यादवको छोरा अं.वर्ष ४० को महेश यादव, ७.जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं.३ वस्ने चुलाही शेखको छोरा अं.वर्ष ३९ को मोबारक शेख ,८.ऐ.ऐ गरुडा नगरपालिका वडा नं.५ वस्ने रामदेव साहको छोरा अं.वर्ष ४७ को मौजेलाल साह. ,
९.जिल्ला सर्लाही रामनगर गाउँपालिका वडा नं.२ वस्ने प्रसाद रायको छोरा अं.वर्ष ४५ को भाग्यनारायण प्रसाद राय यादव ,१०.ऐ. वस्ने वस्ने रामसागर राय यादवको छोरा अं.वर्ष ४९ को रामप्रवेश राय यादव. , ११.ऐ. वस्ने तपेश्वर ठाकुरको छोरा अं.वर्ष ३८ को देवनारायण ठाकुर. ,
१२.ऐ. वस्ने अवतार सहनीको छोरा अं.वर्ष ५३ को लक्ष्मी सहनी ,१३.जिल्ला रौतहट दुर्गाभगवती गाउँपालिका वडा नं. २ वस्ने ब्रम्ह नारायाण साहको छोरा अं.वर्ष ४५ को अशोक साह छन् । दुर्गा पक्राउ पर्नेमा भगवती गाउँपालिकाका अध्यक्ष अरूण कुमार साहका दाइ अशोक साह समेत छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

1 month पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

1 month पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

2 months पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

2 months पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

2 months पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh