- काठमाडौं , फागुन १४ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।
गुरुङको ठाउँमा उनले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !