- एजेन्सी,फागुन १३ गते बिहिवार ।।
- जनप्रभाव न्यूज
स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३–० गो अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई सहज जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको थियो ।खेलको ४८ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएक थिए । ६८ औँ मिनेटमा उनले नै गोल गर्दै बार्सिलोनालाई २–० ले अगाडि बढाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !