Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वीपी कोइरालाको खानेपानीका कारण संस्थान मर्जमा ढिलाई

  • धरान,फागुन १३ गते बिहिवार ।।

  • जनप्रभाव न्यूज

खानेपानी संस्थान धरान शाखा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विच भएको पानी आपूर्ति व्यवस्थापन कार्यको रेखदेख नहुँदा मर्मत कार्यको लागि ५० लाख रुपया खर्च हुने भएको छ । धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले संस्थान जिम्मा लिँदा वीपीको पानी व्यवस्थापनमा पनि जिम्मा लिनुपर्ने हुन्छ ।

जिम्मा लिनुअघि संस्थानको खानेपानी प्रणाली व्यवस्थापनको अध्ययन गर्दा वीपीको खानेपानी प्रणालीको दशौं वर्ष देखी मर्मत सम्भार नभएको पाइएको हो । वीपीमा पानी आपूर्ति गर्न छुट्टै प्रणाली छ । त्यो प्रणाली विग्रीएपछि मर्मत सम्भार नगरी संस्थानले धराबासीलाई आपूर्ति गर्ने खानेपानी कटौती गरे वीपीलाई आपूर्ति गर्न थालेको पाइएको हो ।

खानेपानी बोर्डका निर्देशक राजु पोखरेलका अनुसार वीपीको खानेपानी प्रणाली अध्ययन गरेका ४ जना इञ्जिनीयरले दिएको प्रतिवेदन अनुसार वीपीमा पानी आपूतिका लागि बनाइएको २ वटा पम्प पानी नआउने भएकाले प्रयोग विहीन अवस्थामा छ । पम्पघर भत्किएर खण्डहर बनेको छ । पानी तान्ने जेनेरेजटर, विद्युतीय प्रणाली लगायतका उपकरण खिया लागेर कबाडी भएका छन् । दुवै पम्प चलाउन तत्काल अल्पकालिन मर्मत खर्च ५० लाख रुपया लाग्ने उनले बताए ।

वीपीको खानेपानी प्रणालीको अध्ययन खानेपानी संस्थानका प्रमुख, बोर्डका दुई जना र प्रतिष्ठानका दुई जना इञ्जिनियर सहितको टोलीले गरेको हो । वीपीले संस्थानलाई बुझाउने दशौं लाख रुपया महशुलबाट त्यहाँको खानेपानी प्रणाली सञ्चालन गर्न छुट्टै १४ जना संस्थानका कर्मचारी छन् । तर खानेपानी जस्तो सम्बेदनशील कुरामा प्रतिष्ठान गैरजिम्मेवार रहेको र संस्थानले सर्वसाधारण लाई आपूर्ति गर्ने पानी कटौती गर्दै आएको पाइएको हो ।

संस्थान लाई बोर्डमा गाभ्ने कुरा फेरी उठेपछि उपमहानगरपालिकाले संस्थान र वीपी लाई त्यहाँको खानेपानी व्यवस्थापन र अवस्थाका बारेमा तत्काल ताकेता गरेको मेयर तिलक राईले नगरसभाको उद्घाटनका दिन सार्वजनिक रुपमा बताएका थिए । त्यस्को परिणाम स्वरुपमा इञ्जिनीयरहरुको टोलीले उपमहानगरपालिका लाई प्राविधिक प्रतिवेदन दिएको हो । प्रतिवेदनमा उल्लेख भएका प्रणाली पूनः निर्माण गर्न उपमहानगरपालिका र वीपी प्रतिष्ठानका विच मंगलवार छलफल भएको छ ।

मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, वातावरण महाशाखाका भेषराज घिमिरे, खानेपाी बोर्डका निर्देशक राजु पोखरेल र वीपी प्रतिष्ष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर, रजिष्ट्रार र प्रतिष्ठानका इञ्जिनियर विच भएको छलफलले बेकम्मा भएको प्रणाली लाई पूननिमार्ण गर्न सहमति कायम गरेको उपमहानगरपालिकाले जनाएको छ ।

छलफल प्रतिष्ठानको माताहतमा रहेका संस्थानले मर्मत नगरेका खानेपानीका संरचनाहरु मर्मत नभएका बुंदाहरुमा केन्द्रित थियो । निर्देशक पोखरेलका अनुसार प्राविधिक प्रतिवेदनमा उल्लेख भएका वुंदाहरु लाई अल्पकालिन रुपमा तुरुन्तै गर्नुपर्ने कामहरुको विश्लेषण पनि गरिएको छ । अल्पकालिन रुपमा इलेक्ट्रो मेकानिकल कामहरु र मर्मतका कामहरु गर्न ५० लाख रुपया लाग्ने अनुमान गरिएको छ । दिर्घकालिन रुपमा दुई वटा ट्यू वेल बनाउनै पर्ने देखिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

16 hours पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी
जनप्रभाबन्युज विशेष

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
जनप्रभाबन्युज विशेष

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”
जनप्रभाबन्युज विशेष

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ३३ ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

2 months पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

16 hours पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

6 days पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

2 weeks पहिले
मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी उमाप्रसाद चतुर्वेदी

3 weeks पहिले
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !

1 month पहिले
टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

टिभिएस लाहानले ग्राहकहरूका लागि लीएर आएको छ टिभिएस “एक्सचेन्ज मेनिया”

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh