-
काठमाडौँ, फागुन ११ गते मंगलवार ।।
-
जनप्रभाव न्यूज
संसद विघटनलाई खारेज गरेर सर्वोच्च अदालतले संविधानको रक्षा गरेको जिल्ला समन्वय समिति सिरहाले प्रतिक्रिया दिएको छ ।
जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज कुमार यादवले सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै भनेका छन्, ‘न्याय मुर्तिहरुलाई लाख लाख सलाम ! संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !