- काठमाडौँ,फागुन ११ गते मंगलवार ।।
- जनप्रभाव न्यूज
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको नेपालको राजनीतिले देशको जिम्मेवारी बोक्न नसक्ने बताउनुभएको छ । देशको राजनीति बदलिनुपर्ने बताउदै उहाँले सो बताउनुभएको हो ।
सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले हालको राजनीतिले देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !