Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कवार्डको तस्करीमा प्रहरीलाई भाग

  • कलैया,फागुन ९ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

भारतको बिहारसंग सीमा जोडिएका तराई जिल्लाको धनुषा , रौतहट बारामा नाका खुलेसंगै तस्करी पनि व्यापक मात्रामा भैरहेको छ। सीमामा रहेको सशस्त्र प्रहरी र चौकीमा कार्यरत नेपाल प्रहरीलाई मिलाएर तस्कर र व्यापारीले संगठित रूपमा तस्करी चलाई रहेका छन् ।

यसैक्रममा बाराको मटिर्अर्वाबाट दुवै प्रहरीको सेटिङमा कवाडीको तस्करी भैरहेको छ। सो क्षेत्रमा कवाडी संकलनका ठूला नेपाली तथा भारतीय व्यापारीहरूले प्रहरी सेटिङमा कवार्ड तस्करी गरिसकेका छन् । दुवै प्रहरी सेटिङमा कवार्डको तस्करीको लाइन पाउने मुख्य व्यापारीहरूमा नेपाली प्रकाश साह , भारतीय मुजम्भिल र मुखिया भनेर चिनिने अर्को एक जना छन् ।

उनीहरूले नेपाल प्रहरीको बारा जिल्ला स्थित डिएसपीको नाममा मासिक ५० हजार दिदै आएका छन् भने नेपाल प्रहरीको मटिर्अर्वा चौकीका सई र सशस्त्रको मटिर्अर्वा बिओपीका प्रहरी निरीक्षकलाई पनि पचास हजारको दरले रकम दिएर आफ्नो तस्करीको लाइन सुरक्षित बनाउदै आएका छन् ।

अहिले नेपाल प्रहरीको बाराको डिएसपीमा गौतम मिश्र रहेका छन् भने चौकीमा सई टीका बराल र सशस्त्रको बिओपीको प्रमुखमा निरीक्षक दीपेन्द्र फूंयाल रहेका छन् । निरीक्षक फूयालको रकमको सबै डिलिङ र लिने काम सोही बिओपीमा कार्यरत हवल्दार नन्दलाल यादवले गर्दै आएका छन् ।

फूयाल अहिले बिदामा रहेपनि व्यापारी तथा तस्करसँग डिलिङ गर्ने काम यिनै हवल्दार यादवले गर्दै आएका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh