- काठमाडौँ,फाल्गुन ७ गते शुक्रबार ।।
- जनप्रभाव न्यूज
कोरोना भाइरस (कोभिड– १९) विरुद्ध चिनियाँ खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि सरकारले अनुमति दिइएको छ । चिनिया कम्पनी सिनोफार्मले बनाएको ‘भेरो सेल’ नामक कोरोना विजरुद्धको खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको हो ।
हाल यो खोपको बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको छ । नेपालमा आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !