Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

महालक्ष्मी बैंकको अनियमितता प्रकरण : ५ आरोपी छुटे, ३ थुनामै सबैलाई धरौटीमा छाड्न आदेश

  • काठमाडौं ,फाल्गुन ७ गते शुक्रबार ।।

  • जनप्रभाव न्यूज

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा कमसल धितो राखेर अनियमितरुपमा कर्जा प्रवाह गरेको प्रकरणमा समातिएका ५ जना आरोपी धरौटीमा छुटेका छन् । तीनजना भने धरौटी रकम जग्गा गर्न नसक्दा थुनामा गएका छन् ।

उच्च अदालत, पाटनमा न्यायाधीश कुलप्रसाद चुडालको इजलासले बिहीबार सबै जना आरोपीलाई धरौटी लिएर छाड्न आदेश दिएको हो ।

तत्कालीन सुन जाँचकी पदमचन्द्र ज्ञवालीलाई १ करोड ५७ लाख, ऋणी पूर्ण राईलाई २७ लाख र देवानन्द राईलाई ४९ लाख रुपैयाँ धरौटी अदालतले मागेको थियो । तर, तिर्न नसकेर नख्खु कारागार, ललितपुर चलान गरिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीआईजी सहकुलबहादुर थापाका अनुसार अदालतले तत्कालीन शाखा प्रबन्धक पिंकु पालिखेलाई २ लाख ५० हजार, स्मृति राणालाई ७ लाख ८५ हजार र हालका शाखा प्रबन्धक अनिससिंह सिजापतिलाई ८ लाख ८५ हजार रुपैयाँ धरौटी मागिएको थियो, उनीहरु बैंक ग्यारेन्टी राखेर छुटेका छन् ।

शाखाका पूर्वअपरेशन प्रमुख सुजनता लामिछाने र ऋणी सन्दिप लिम्बु क्रमशः २ लाख र १ लाख रुपैयाँ धरौटी जम्मा गरेर छुटेका छन् । यो प्रकरणमा सुन जाँचकी र कर्मचारीको मिलेमतोमा कम धितो राखेर ७ करोड ४८ लाख रुपैयाँ अनियमितता भएको थियो ।

ब्युरोका अनुसन्धान अधिकृतका अनुसार साढे १७ किलो सुन राख्नुपर्नेमा ५ किलो मात्रै राखेर ऋण प्रवाह गरिएको थियो । सुन जाँचकी फेरिएपछि यसबारे बैंकले थाहा पाएको थियो र बैंककै आग्रहमा सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh