Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वाग्मतीमा भेटिएको शव – डिस्कोबाट फर्किएका किशोरहरुले मोबाइल लुट्न हत्या गरेको खुलासा

  • काठमाडौं ,फाल्गुन ७ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मतीमा शनिवार एउटा शव भेटियो । फागुन १ मा फेला परेको शव काठमाडौं–७ घर भएका ४९ वर्षीय रजुनमान श्रेष्ठको थियो । घरबाट गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई हत्या गरेर छाडेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । हत्यामा संलग्न चारजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले बताए ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ,सन्तोष तामाङ,सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् ।

हत्या आरोपीहरु बौद्धस्थित नयाँ बस्तीमा डेरामा बस्थे । आरोपीहरुमध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीबाट नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए ।

रजुनमान श्रेष्ठ हरेक विहान गाडी सिक्न गुहेश्वरी करिडोरमा जान्थे । हरेक दिन बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर निस्कने उनी फागुन १ मा भने मध्यरात १२ बजेतिर नै मैजुबहालस्थित घरबाट गाडी लिएर निस्किए ।

गुहेश्वरी मन्दिरको पारिपट्टि पुगेपछि गाडी बिग्रियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनले मिस्त्रीलाई फोन गरेर एकछिन आएर गाडी जाँच गर्दिन आग्रह गरे । तर,मध्यरातमा मिस्त्रीले आउन नमानेपछि नारायणमार्गमा गाडी छाडेर उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ लागेका थिए ।

दिव्यश्वरि तर्फबाट फर्किँदा सो करिडोरमा करिब १२ बजेर ४० मिनेट चारजना किशोरसँग जम्काभेट हुन्छ । लाक्पा तामाङसहितका चारजना चावहिलको बेबिलोन डिस्कोबाट निस्केर पैदल हिँड्दै नयाँबस्तीस्थित डेरामा जाँदै थिए ।

चारजना मिलेर रजुनमानलाई आक्रमण गरे । पिटाइबाट गम्भीर घाइते भएपछि रजुनमानलाई छाडेर उनीहरु भागे । रजुनमानको मोवाईल रामेछापको लिखु तामाकोशी गाउपालिका–३ घर भएका १८ वर्षीय विशाल तामाङ्गले लिएर हिँडे ।

आरोपीहरु चार जना नै लिखु तामाकोशी गाउँपालिका–३ का हुन् । ‘मोवाईल लुट्ने नियतले उनीहरुले आक्रमण गरेको देखिन्छ’ एसएसपी अशोक सिंह भन्छन्–‘कुटाइको चोटले हिँड्न नसकेर वाग्मतीमा डुब्दा रजुनमानको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ ।’अनुसन्धान गर्दै जाँदा प्रहरीले सबैभन्दा पहिल विशाललाई पक्रियो । विशाल नयाँ बजारस्थित डेरामा भेटिए । विशालले बयान दिए–‘कुट्ने अरु पनि छन् ।’ विशाल बाहेक अरु ३ जनालाई नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लुकेर बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । रजुनमानको मृत्यु भएको थाहा पाएपछि आरोपीहरु गेष्ट हाउसमा गएर लुकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीलाई बताए । त्रिवि शिक्षण अस्पतालमा रजुनमानको शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टममा ‘डुबेर मृत्यु’ भन्ने रिपोर्ट आएको छ । मृतकको मोवाइल प्रहरीले विशाल तामाङको डेराबाट बरामद गरेको छ । हत्यामा संलग्न आरोपी मध्येका विशाल गाडी चालक हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!
जनप्रभाबन्युज विशेष

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप
जनप्रभाबन्युज विशेष

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी
अपराध

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने
जनप्रभाबन्युज विशेष

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद
आर्थिक

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले
जनप्रभाबन्युज विशेष

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

टिभीएस स्ट्राइकर १२५ लहानमा सार्वजनिक हुँदै स्टाइल र प्रदर्शनको नयाँ परिभाषा!

2 weeks पहिले
डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

डीआईजी गिरीको हर्कतले संगठनलाई झन् गम्भीर विवादमा तानेको आरोप

3 weeks पहिले
रौतहटका अधिकांश नाकाबाट तस्करी

रौतहटका अधिकांश नाकाबाट तस्करी

3 weeks पहिले
आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

आधारभूत तह उतिर्ण नगर्नेले सुविधा नपाउने

4 weeks पहिले
सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

सिरहा प्रहरीलाई ठुलो सफलता,भाई बहिनी नै ड्रग्स कारोबारी , ठुलो मात्रामा लागुऔषध र नगद बरामद

1 month पहिले
डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

डीआईजी चतुर्वेदीले मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

1 month पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh