Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई तत्कालीन राजालाई जस्तै ‘वाइ क्याटागोरी’ सुरक्षा(फोटो फिचर)

  • काठमाडौं ,फाल्गुन ४ गते सोमबार ।।

  • जनप्रभाव न्यूज

सोमबार सिंहदरबारमा सरकारको तीनवर्षे कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस ब्रिफिङ कार्यक्रम थियो । प्रतिनिधि सभा विघटन गरेपछि भौतिक रुपमा निकै सक्रिय देखिएका प्रधानमन्त्री केपि शर्मा ओलीको सोमबारको सुरक्षा घेरामा सबैको नजर पर्‍यो । विगतभन्दा केही फरक रुपमा सादा पोशाकका सुरक्षाकर्मीको घेरामा थिए प्रधानमन्त्री ओली ।

सामाजिक सञ्जालमा पनि यसबारेमा व्यापक छलफल भएको छ ।

यसअघि भीआईपी र भीभीआईपीहरुलाई बक्स आकारको सुरक्षा दिइन्थ्यो । बक्स आकारको सुरक्षामा दुईजना सुरक्षाकर्मी अघि, दुईजना पछि र एकजना भीभीआईपीसँगै हुन्थे । प्रायः नेपालमा विशिष्ट व्यक्तिहरुलाई दिइने सुरक्षा भनेको बक्स आकारकै हो ।

तर प्रधानमन्त्री ओलीलाई सोमबार भने ‘वाइ टाइप क्याटागोरी सेक्युरिटी’ दिइएको थियो ।

सिंहदरबारभित्रै असुरक्षित रहेको सन्देश दिने किसिमले प्रधानमन्त्री कार्यालयमा भइरहेको कार्यक्रममा उनलाई सुरक्षा प्रदान गरिएको थियो । जानकारहरुका अनुसार ‘वाइ टाइप क्याटागोरी सेक्युरिटी’ भनेको वाइ आकारमा दिइने सुरक्षा हो । जानकारहरुका अनुसार यो सुरक्षामा १२ जना खटिएका हुन्छन् । जसमा नेपाली सेना र नेपाल प्रहरीको टोली हुन्छ । सेनाको नेतृत्व मेजरले गर्छन् भने प्रहरीतर्फको नेतृत्व प्रहरी नायव उपरीक्षकले गर्छन् । खटिएको टोली आपसी ‘को–अर्डिसनेसन’ मा परिचालन हुन्छ ।

तर सामान्य अवस्थामा यस्तो प्रकारको सुरक्षा भने दिइँदैन । उच्च सुरक्षा खतरा भएका व्यक्तिहरुलाई यस्तो सुुरक्षा दिइने सुरक्षा स्रोतले जनप्रभावलाई जानकारी दिनुभयो ।

नेपालभन्दा छिमेकी देश भारतमा यो सुरक्षा घेरा बढी प्रचलनमा छ । केही दिनअघि भारतीय अभिनेत्री कंगना रनावतलाई समेत यस्तै प्रकारको सुरक्षा दिइएको थियो । नेपालमा पनि यो नयाँ प्रयोग भने होइन । जानकार सुरक्षा अधिकारीहरु भन्छन्, “पहिले पहिले राजालाई यस्तै सुरक्षा दिइन्थ्यो । जनयुद्धकालमा सुरक्षा थ्रेट बढेपछि कहिलेकाहिँ प्रधानमन्त्रीलाई पनि दिने गरिएको थियो । तर गणतन्त्र आएपछि पहिलोपल्ट प्रधानमन्त्री ओलीलाई यसरी सुरक्षा व्यवस्था गरेको पाइयो ।”

सुरक्षाका हिसाबले सिंहदरबार अति सुरक्षित स्थानमध्येको एक हो । तर प्रधानमन्त्री ओलीलाई भने सिंहदरबारभित्रै उच्च जोखिममा दिइने सुरक्षा दिइनुलाई कतिपयले आश्चर्यको रुपमा लिएका छन् ।

सादा पोशाकमा खटिने सुरक्षा टोलीको काम भने भीभीआईपी नजिकै सहजै कोही आउन नपाउन् भन्ने रहेको एक सुरक्षा अधिकारीले बताए । यसबाहेक कालोझण्डा देखाउनसक्ने, भीडबाट कुनै वस्तु प्रहार गर्न सक्नेलगायतका अन्य सुरक्षा चुनौतीको सामना गर्न भीआईपीहरुलाई सुरक्षा प्रदान गरिन्छ ।

यसअघि पनि उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरु प्रधानमन्त्रीको सुरक्षामा खटिने गरेको भए पनि धेरैलाई थाहा नहुने तर यसपटक ठाउँका कारण पनि त्यस्तो देखिएको बताए ।

सुरक्षा निकायका अधिकारीहरु भन्छन्,“पहिले पनि सादा पोशाकको विशेष सुरक्षा टोली त हुन्थ्यो नै । तर देखिनेगरि थोरै हुन्थे । कतिपय कार्यक्रममा सहभागीकै बीचमा बस्थे । गणतन्त्रपछि देखिनेगरी यस्तो सुरक्षा अहिलेका प्रधानमन्त्रीले मात्रै लिएका छन् ।”

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh