Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

लागूऔषध कारोबारमा प्रहरी नै पक्राउ

  • काठमाडौँ ,माघ ३० गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

लागूऔषध नियन्त्रण ब्यूरोले लागूऔषध कारोबारमा नेपाल प्रहरीकै एक जुनियर अधिकृतलाई नियन्त्रणमा लिएको छ । ब्यूरोले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनलायमा दरबन्दी रहेका प्रहरी नायब निरीक्षक पवन श्रेष्ठलाई सोमबार लागूऔषध कारोबारीसँगको कनेक्सन देखिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

२०७७ माघ ७ मा ब्राउन सुगर, खैरो हेरोइन, एम्फेटामाइनसहित ब्यूरोले नियन्त्रणम लिएका दीपक राई, सन्दीप राई, केसाङ योल्मु, टासी सन्डुप गुरुङसहितका कारोबारीसँग सई श्रेष्ठको कलडिटेल र म्यासेज आदाना प्रदान भएको देखिएपछि उनलाई नियन्त्रणमा लिएको छ ।

सई श्रेष्ठ लागूऔषध सेवनकर्ता र आपूर्तिकर्ता समेत देखिएको उनको म्यासेजबाट खुलेको हो । सोमबार उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान सुरु गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी दिलीप चौधरीले सई श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताए । उनले भने–‘उनी लागूऔषध प्रयोगकर्ता हुन् । तर सप्लाई गरेको भने पुष्टि भएको छैन ।’ ललितपु हात्तीवनका बासिन्दा श्रेष्ठको घरमा लागूऔषध बरामद नभएको एसएसपी चौधरीले बताए ।

श्रेष्ठ यसअघि दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वरमा कार्यरत रहँदा बैदेशिक रोजगार कार्यालय ताहाचलमा खटिंदा पनि घुस असुलीका कारण विवादमा परेका थिए । लागूऔषध कारोबारमा संलग्नता देखिएमा प्रहरीले ३ महिनासम्म अनुसन्धानका लागि थुनामा राख्न पाउँछ ।, त्यसपछि मुद्दा दर्ता गर्ने कानुनी ब्यवस्था छ । यसअघि ब्यूरोले काठमाडौंको पेप्सीकोलाबाट लागूऔषध कारोबारमा संलग्न चार कारोबारी पक्राउ गर्योथ। उनीहरुकै बयानका आधारमा नेपाल प्रहरीका निरीक्षक रुद्रबहादुर शाही पक्राउ परे। अनुसन्धानबाट शाही लागूऔषधका सेवनकर्ताका साथै ओसारपसार र कारोबारमा संलग्न रहेको खुलेको छ।

प्रहरी निरीक्षक शाहीले काठमाडौंमा देशका विभिन्न सीमा नाकाबाट लागूऔषध खरीद गरेर काठमाडौं ल्याउने गरेको ब्यूरोको अनुसन्धानमा खुलेको थियो । शाही लामो समयदेखि काठमाडौंमा औषधिजन्य लागूपदार्थ भित्र्याउने मुख्य भूमिकामा रहेको खुलेको थियो । शाहीले आफ्नो पदको दुरुपयोग गर्दै पूर्वी नेपालका सर्लाही, बारा र सुनसरीबाट मुख्य कारोबारीले खरीद गरेका लागूऔषध काठमाडौं ल्याएर बिक्रेतालाई दिने गरेका थिए। मुख्य लगानीकर्ता अरु नै रहे पनि ओसारपसारमा शाहीको संलग्नता देखिएको आफैं पनि नियमित सेवनकर्ता भएको र नाफामा समेत हिस्सेदार रहेको देखिएको थियो ।

पुरानो पेप्सीकोलास्थित सन्तोषकुमार शाहको डेराबाट ठूलो परिमाणमा प्रतिबन्धित मनोद्दीपक औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले शाहको कोठाबाट डाइलेक्स डिसी ६६० बोतल, नाइट्राभेट ११४० ट्याब्लेट, स्पास्मो प्रोक्सीवन क्याप्सुल ३३० थान र नगद रू १ लाखसहित काठमाडौंको नक्साल बस्ने वर्ष ४८ को भुपेश शेरचन, ज्ञानेश्वर बस्ने वर्ष ४८ को अभिनाश थपलिया र काठमाडौं महानगरपालिका–३२ बस्ने वर्ष ३६ को एलिसन बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरुसँगको प्रारम्भिक बयान र मोबाइलमा बारम्बार देखिएको सम्पर्कपछि प्रहरी निरीक्षक शाही अनुसन्धानमा तानिएका थिए।

ब्यूरोले कारोबारीहरु मार्फत शाहीसँग सम्पर्क गरेर उनलाई लागूऔषध लिएर आउन भनेपछि बिहीबार शाही आलोकनगर मीनभवनमा डाइलेक्स डिसी १०० एमएल लेखिएको बोतल थान ७, नाइट्राभेट ४६ ट्याब्लेट सहित आउँदा नियन्त्रणमा लिएको थियो । शाही लामो समय ट्राफिक महाशाखाको सादा पोशाकमा काम गरेका प्रहरी अधिकृत हुन् ।पछिल्लो समय प्रदेश(२ बाट परिसर ललितपुरमा सरुवा भएका शाहीले आफ्नो सम्पर्क संयन्त्र र शक्तिको दुरुपयोग गर्दै काठमाडौंमा लागूऔषध भित्र्याउन मुख्य भूमिका खेलेका थिए।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh