Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बलात्कारपछि हत्या घटनाहरुबिरुद्ध ‘सिंहदरबार महिला मार्चपास’ हुने

  • काठमाडौं, माघ २८ गते बुधबार ।।

  • जनप्रभाव न्यूज

मुलुकमा बढ्दै गएको बलात्कारपछि हत्या भएका घटनाहरुबिरुद्ध बृहत नागरिक आन्दोलनले “सिंहदरबार महिला मार्चपास”को आयोजना गर्ने भएको छ ।

एक बिज्ञप्ति जारी गर्दै उसले शुक्रबार हुने मार्च पासमा सम्पूर्ण न्यायप्रेमी नागरिकहरुमा सहभगी हुन पनि आह्वान गरेको छ । बलात्कारसहित सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको अन्त्य गर्न आफूहरु आन्दोलनरत रहेको बृहत नागरिक आन्दोलनले जनाएको छ ।

शुक्रबार हुने मार्चपासका लागि दिउँसो २ बजे बसन्तपुरमा भेला हुने र न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मुलगेटसम्म मार्चपास हुने बिज्ञप्तिमा जनाइएको छ ।

बिज्ञप्तिमा समाजमा दोस्रो जर्दा तोक्यौ, संविधान न्यायसँगत हुन दिएनौ, राज्य फेरिएको दावी गर्यौ, हाम्रो नियति फेर्न दिएनौं, ए पितृसत्ताका रक्षकहरु हो । नयाँ खेलमा पुराना नङ्ग्रा कतिन्जेल लुकाउछौ भन्दै प्रश्न गरिएको छ । त्यस्तै सरकारलाई सडकबाटै चुनौति दिने पनि उल्लेख गरिएको छ ।

त्यस्तैगरी बिज्ञप्तिमा सरकारलाई एकपछि अर्को बलात्कारलाई मुकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता चाहिन्दैन । यसलाई अब कसरी र कहिलेसम्म टिकाउछौं भन्दै प्रश्न गरिएको छ ।

मैना सुनुवार देखि निर्मला पन्तसम्म, अंगिरा पासी देखि भागरथि भट्टको बलात्कार पछि हत्या भएको जस्ता सिलसिलाहरु सँधैका लागि बन्द हुनुपर्ने र पीडितले न्याय पाउनुपर्ने बृहत नागरिक आन्दोलनले माग गरेको छ । पुरुष प्रधान कानुन र सत्ताको आडमा कुनै अपराधी र बलात्कारीले उन्मुक्ति पाउनु नहुने भन्दै घर, संविधान, संस्था र कानुनसमेत बदल्नुपर्ने आन्दोलनले माग गरेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh