Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल प्रहरीको प्रवन्धमा यसरी सेटिङ कानुन एकातिर , ठेकेदारलाई सजिलो

  • काठमाडौ,माघ २५ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

नेपाल प्रहरीको प्रवन्ध निर्देशनालयमा आफुअनुकूलको ठेकेदारलाई ठेक्का दिन कसरी सेटिङ गरिन्छ र गैर कानुनी काम हुन्छ भन्ने तथ्य नवजनप्रहारले भेटाएको छ। मंगलबार मात्रै प्रहरीको प्रवन्धले विभिन्न सामान खरिदका लागि टेण्डर आव्हान गरेको छ । टेण्डर आव्हान गरिएको सामानहरूमा कटन सट एक लाख पचास हजार मिटर , कटन पाइन्ट एक लाख पचहत्तर हजार मिटर , पार्का ज्याकेट १९ हजार थान ,ऊलन स्वीटर २६ हजार थान, रेनकोट सेट २० हजार , पिटी जुत्ता ४० हजार जोर , व्याग २ हजार थान, हिमाली ज्याकेट ५ सय थान र आरपी सेतो बेल्ट २६ थान रहेका छन् ।

यो टेण्डर प्रक्रियामा प्रवन्धका डिआइजी पूर्षाेत्तम कंडेल र एसपी बस्नेतले कानुन नै मिचेर ऊलन स्वीटरको स्पेक परिवर्तन गरेका छन् । ऊनी स्वेटरमा अघिल्लो पल्ट टेण्डर आव्हान गर्दा ७० प्रतिशत ऊन अनिवार्य गरिएको थियो । अहिले त्यो घटाएर ५० प्रतिशतमा झारिएको छ । यसरी एकैपटक २० प्रतिशत ऊन हटाउनुको पछाडि ठेकेदार र प्रवन्धको सेटिङ हो भन्ने कुरामा बिबाद छैन । जबकि स्वेटर जाडोमा लगाइन्छ न्यानोका लागि तर ऊन नै पचास प्रतिशत राखेपछि त्यसता स्वेटर कत्ति न्यानो होलान ? यसको पछाडि ठेकेदार र प्रवन्धको सेटिङ हो भन्ने कुरामा बिबाद छैन ?कानुनी रूपमा एकपटक टेण्डर आव्हान गरेर रद्द भए फेरि १५ दिनको टेण्डर निकाल्नु पर्छ र त्यसमा सफल नभए फेरि सात दिनको टेण्डर निकाल्नुपर्ने कानुनी प्रावधान छ।

त्यसपछि मात्रै स्पेक परिवर्तन गरेर फेरि टेण्डर निकाल्नुपर्ने कानुनी व्यवस्था छ। तर प्रवन्धले भने यी कुनै पनि कानुनी प्रक्रिया नगरी एक पटक टेण्डर रद्द हुदैमा ऊनी स्वेटरको स्पेक परिवर्तन गरेको छ। यसको पछाडि प्रवन्ध र प्रवन्धका हाकिमसंग नजिक रहेका ठेकेदारको सेटिङ वा मिलिभगत हो भन्ने कुरामा बिबाद छैन । त्यसैगरी पार्का ज्याकेटमा अहिले लागत अनुमानको रकम बढाइएको छ।

पहिले टेण्डर निकाल्दा भन्दा अहिले प्रति ज्याकेट दुई सय रूपैयाँ लागत रकम बढाउनुको पछाडि पनि प्रवन्ध र ज्याकेटको ठेक्का दिन खोजिएको ठेकेदार बीचको सेटिङ हो भन्ने कुरा प्रष्ट हुन्छ । अहिले प्रवन्धमा अनुभव नभएका र काम गर्ने जानकारी नभए का अधिकृतहरू भएकै कारण प्रहरीको ठेक्का प्रक्रिया लथालिङ्ग भएको छ।

झण्डै एक अर्व रूपैयाँ लत्ताकपडा खरिदमा बजेट आएपनि नयाँ प्रहरी र स्केल अनुसार कपडा पाउने प्रहरीले लत्ताकपडा पाउने अवस्था देखिएको छैन ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh