- काठमाडाैं,माघ २४ गते सनिवार ।।
- जनप्रभाव न्यूज
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्न खोजिरहेको पुष्टि गरेकाे बताएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !