Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

स्वास्थ्य मन्त्रालयकाे सचिव बन्न अनेक नाटक : एन्टिजेन खरिदमा चलखेल

  • काठमाडौं , माघ २३ गते शुक्रबार ।।
  • जनप्रभाव न्यूज

स्वास्थ्य मन्त्रालयमा विगतमा जस्तै अस्वस्थ काम हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिकित्सकलाई सचिव बनाउने प्रचलन गणतन्त्रपछि सुरु भएकोमा ३ बर्षदेखि त्यो तोडिएको छ । २ बर्षअघि चिकित्सकबाट सचिव भएकी डा. पुष्पा चौधरीको कार्यक्षमतासून्य देखिएपछि तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले समेत उनलाई रुचाउन सकेनन् ।

यही बिचमा उनी नेपाल सरकारको सचिव बहाल रहेकै समयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को भारतस्थित कन्ट्री अफिसमा उपसचिवस्तरको जागिरमा आवेदन दिई नाम निस्केपछि राजीनामा दिइन् । उनको राजीनामा स्वीकृत नै नभई उनी जागिर खान बिदेश गएकी थिइन् । उनको अवकाशसँगै स्वास्थ्यमा प्रशासन समूहका सचिव राखियो । चिकित्सकबाट सचिव बनाउने क्रम टुट्यो ।

मन्त्रालयमा भानुभक्त ढकालको बहिर्गमनसँगै आएका हृदयेश त्रिपाठीले पदबहाली गरेको केही दिनमा चिकित्सकबाट सचिव बनाउने भाषण गरे । मन्त्री त्रिपाठीको भाषणपछि स्वास्थ्य क्षेत्रका २२ वटा ट्रेड युनियनहरुलेआन्दोलनको नाटक सुरु गरेका छन् । आन्दोलनमा नेपाल चिकित्सक संघबाट डा लोचन कार्की पनि हातमा प्लेकार्ड लिएर माइतीघर मन्डलामा देखिए । यसअघिका कुनै पनि आन्दोलनमा नेपाल चिकित्सक संघबाट सहभागिता हुँदैनथ्यो ।

२२ वटा ट्रेड युनियनको आन्दोलनको माग जे भए पनि मुख्य माग भने डा. रोशन पोखरेललाई सचिव बनाउने रहेको खुलेको छ । वार्ता समितिको संयोजक पनि डा पोखरेललाई नै राखिएपछि त झन् आन्दोलनको भित्री मकसद छरपष्ट भएको छ । आन्दोलनकारीको तर्फबाट तीन जना काङग्रेस समर्थक ट्रेड युनियन नेता बार्तामा थिए, डा लोचन रामजी घिमिरे र उज्वल शर्मा ।

डा. रोशन पोखरेल पनि काङ्ग्रेस समर्थक भनेर चिनिन्छन् । स्वास्थ्य मन्त्री त्रिपाठीले स्वास्थ्य सेवाबाट सचिव बनाउ“छु भनेर प्रतिबद्वता जनाएका छन् । मन्त्रीको प्रतिबद्धतापछि डा. रोशन पोखरेलले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री दुवैतिर सेटिङ मिलाएको श्रोत बताउँछ ।

  • एन्टिजेन खरिदमा चलखेल

यसैबीच, स्वास्थ्य मन्त्रालयको सिन्डिकेट चलाएको समूहको स्वार्थ नमिल्दा एन्टिजेन खरिद रोकिएको छ । करिब तीस करोडको एन्टिजेन खरिद गर्न टेन्डर आह्वान गरेर अन्तिम समयमा रोकिएको छ । पहिला अमुक पार्टीले यूएसएफडीएको मात्र स्पेक राख्न लगाएर मन्त्री सचिव दुवैलाई बिश्वासमा लिएर खरिद कार्य अगाडि बढाएको थियो ।

स्पेक निर्णय गराउँदा मन्त्रालयबाट यूएसएफडीए र यूएसएफडीएसी भनी चाइनिज कम्पनीको समेत लिन मिल्नेगरी डा. गुणराज लोहनीले चलखेल गरेकाे आराेप छ । तत्पश्चात् केन्द्रीय प्रयोगशालामा सूचिकृत हुनुपर्ने भनी थप शर्त राखियो । शर्तहरु थप गर्दै जाँदा मन्त्री त्रिपाठी र सचिव लक्ष्मण अर्यालले चाहेको पार्टीले नपाउने भएपछि अन्त्यमा मन्त्रालयले टेन्डर रद्द गर्ने आदेश दिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh