- काठमाडौं,माघ १८ गते आइतबार ।।
- जनप्रभाव न्यूज
खानेपानी मन्त्री मणी थापाले सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
मन्त्री थापाले कार्यक्रमा सम्बोधन गर्दै भन्नुभएकाे थियाे, ‘सुर्खेतका आदरणीय जनसमुदायहरू नेकपा स्थायी समितीको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट कार्यक्रममा आउनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।’ मन्त्री थापाले बाेलेका भिडियाेबारे अनेकाैँ टिकाटिप्पणी भइरहेकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !