Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सुर्खेतमा अवैध क्रसर ‘प्रहरी सेटिङ’मा सञ्चालन ,प्रशासन कार्यालयको निर्देशनमा अटेर

  • सुर्खेत,माघ १८ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंसिरमा गरेको अनुगमका क्रममा आठवटा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालनमा रहेको पाइयो। सहायक प्रमुख जिल्ला अधिकारी रोम महतको अनुगमन समितिको प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले पुस १ गते आठवटा क्रसर उद्योग बन्द गराउन प्रहरीलाई पत्राचार गर्‍यो।

प्रहरीले भने प्रशासन कार्यालयको निर्देशन अटेर गरिरहेको जनाइएको छ। अवैध क्रसरहरू निर्वाध सञ्चालन भइरहेका छन्। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गराउन प्रहरीलाई पत्राचार गरिएको बताउँछन्। ‘मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगको नाम–ठेगानासहित बन्द गराउन र अन्य आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गरेका हौं,’ प्रजिअ रेग्मीले भने, ‘अझै पनि त्यस्ता क्रसर उद्योगहरू सञ्चालनमा रहेका खबरहरू आइरहेका छन्।’

पूर्वी सुर्खेतको लेकबेंसी नगरपालिका–१ स्थित खहरेखोला किनारमै भेरी एग्रिग्रेड एन्ड रिफाइनरी उद्योग छ। बालुवा प्रशोधन उद्योगको अनुमति पाएको त्यसले क्रसर उद्योग पनि सञ्चालन गरिरहेको छ। उद्योगबाट एक किलोमिटरको दूरीमा दुईवटा प्रहरी चौकी छन्। उद्योगको आवाज यी दुवै प्रहरी चौकीसम्मै सुनिन्छ।

प्रशासन कार्यालयको निर्देशनअनुसार उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने प्रहरी नै त्यो उद्योग नदेखेझैं गरिरहेको छ। क्रसर उद्योगीसँग प्रहरीको मिलेमतो रहेका कारण प्रशासनको निर्देशन पालना नभएको बताउँछन्। ‘क्रसर उद्योगनजिकै सडक छ, दैनिक प्रहरीको ओहोरदोहोर हुन्छ,’ एक स्थानीयले भने, ‘क्रसर उद्योगीसँग प्रहरी मिलेको भएकाले प्रशासनको निर्देशन कार्यान्वयन भएको छैन।’

यस्तै भेरीगंगा र गुर्भाकोट नगरपालिकाको सिमाना गोचेखोलामा हाम्रो निर्माण सेवाले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। छिन्चु–जाजरकोट सडकबाटै यो अवैध क्रसर उद्योग देखिन्छ। नजिकैको बजार जहरे र मेहलकुनामा प्रहरी चौकी छ। खोलासँग जोडिएको क्रसरका कारण यहाँका तीन गाउँको खानेपानीको मुहानै धमिलो हुन्छ। स्थानीयले खोला किनारबाट क्रसर उद्योग हटाउन स्थानीय सरकार र प्रहरीलाई पटकपटक अनुरोध गरेका छन्।

प्रशासनले नै क्रसर उद्योग बन्द गराउन र अटेर गरे अन्य आवश्यक कारबाही गर्न पत्राचार गरिसकेको छ। यो क्रसर उद्योग पनि निर्वाध सञ्चालनमै छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–२ स्थित भेरी नदीकिनारमा चारवटा अवैध क्रसर उद्योग छन्। प्रशासन कार्यालयले नामसहित क्रसर उद्योगहरू बन्द गराउन पत्राचार गरेको छ। वडाध्यक्षको अध्यक्षतामा भएको स्थानीयको भेलाले सबै सरोकारवाला निकायमा बस्ती नजिक र नदी किनारका क्रसर उद्योग बन्द गराउन पत्राचार गरेको छ।

क्रसर उद्योगदेखि एक सय मिटर दूरीमै प्रहरी चौकी छ। प्रहरीकै आँखा अगाडि अवैध क्रसर उद्योगहरू निर्बाध सञ्चालन भइरहेका छन्। रानीघाट प्रहरी चौकीमा कार्यक्रम एक प्रहरी जवानका अनुसार जिल्लाबाटै क्रसर बन्द नगराउन निर्देशन आएको छ। ‘हाकिमले बन्द गराउन निर्देशन दिए एकैछिनमा हामी बन्द गराउन सक्छौं,’ ती प्रहरी जवानले भने, ‘माथि नै सेटिङ मिलेकाले हामीलाई बन्द गराउने आदेश छैन।’

प्रशासन कार्यालयले भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकबेंसी नगरपालिका–१ मा भेरी एग्रिटेक एन्ड सेन्ड रिफाइनरी, लेकबेंसी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एन्ड शंकर जेभी, लेकबेंसी बालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता बालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एन्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरू बन्द गर्न प्रहरीलाई निर्देशन दिएको थियो। नागरिक दैनिकमा खबर छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh