Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सन्तान नभएका कारण सन्तानमाथि आरोप लगाउँदा कसरी चित्त दुख्छ भन्ने प्रधानमन्त्री ओलीलाई थाहा छैन : नेता रिजाल

  • काठमाडौं,माघ १० गते ।
  • जनप्रभाव न्यूज

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा दाहाल-नेपाल ) समूहका नेता विष्णु रिजालले राजनीतिक रिसइबीका कारण सन्तानलाई अनावश्यक उछाल्नु हदैसम्मको निकृष्टता भएको टिप्पणी गरेका छन् ।

नेकपाको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष प्रचण्डका सन्तानहरुलाई जोडेर गरेको टिप्पणीको जवाफमा यस्तो प्रतिटिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन्तान सबैका हुन्छन्, प्रधानमन्त्री यसमा अपवाद हुनुहुन्छ । उहाँका उपप्रधानमन्त्री र सल्लाहकारका छोराहरुले ओम्नीसँग मिलेर व्यापारबाट अवाञ्छित लाभ लिए भनेर एउटा अनलाइनले लेख्दा उहाँका विज्ञले आफ्नो विज्ञता प्रयोग गरेर साइटबाट समाचारै हटाइदिएको धेरै भएको छैन र बा–आमासँग जोडेर सन्तानलाई प्रताडित गर्नु अपराध हो भनेर त्यतिबेला चौतर्फी आलोचना भएको थियो ।’

उनले प्रधानमन्त्रीले नै यसरी अनावश्यक विषयलाई उछाल्दा बहस अन्यत्र मोडिने चिन्ता व्यक्त गरेका छन् । ‘अहिले प्रधानमन्त्री स्वयम् चाहिँ बा (पुष्पकमल दाहाल) सँगको रिसइबीको बदला लिन उहाँका छोरीहरुमाथि खनिनुभएछ । राजनीतिमा मतान्तर हुन्छन्, आरोप–प्रत्यारोप पनि हुन्छ । तर, त्यसमा कुनै पनि व्यक्तिको स्वास्थ्य, धर्म, लिंग, परिवार र निजी विषयलाई उछाल्नु हदैसम्मको निकृष्टताबाहेक केही हुन्न,’ रिजालले भनेका छन् ।

‘जब मुलुकको प्रधानमन्त्रीले नै यस्तो विषयमा फायर खोल्नुहुन्छ भने राजनीति स्वस्थ होला भनेर कसरी अपेक्षा गर्न सकिन्छ ?,’ रिजालको प्रश्न छ ।

रिजाल अगाडि भन्छन्, ‘सन्तान नभएका कारण सन्तानमाथि आरोप लगाउँदा कसरी चित्त दुख्छ भन्ने उहाँलाई थाहा छैन । तर, त्यस्तो पीडा कस्तो हुन्छ भन्ने कुरा उहाँले आफ्नै उपप्रधानमन्त्री र सल्लाहकारलाई सोधे हुन्छ, त्यतिबेलाका उहाँहरुका रोदनमिश्रित ट्वीट र फेसबुक पोस्ट हेरे हुन्छ ।’

ओलीको टिप्पणीलाई लिएर प्रचण्डकी छोरी रेणु दाहाले आफूमाथि प्रधानमन्त्रीबाटै राजनीतिक हिंसा भएको प्रतिक्रिया दिएकी छिन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh