Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सिरहामा सिमा क्षेत्रका ब्यापारीमाथी अन्याय : भ्याटबिलको मालसामान समेत लहानबाट हुलाकी राजमार्ग कटाउन दिदैनन् प्रहरी

  • लहान,माघ ११ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

नेपाल भारत सिमानाकामा पर्ने नेपाली भूभागमा खोलिएका पसल तथा होटलका ब्यवसायीमाथी प्रहरीले अन्याय गरेको गुनासो छ । सिरहाका ठाँडी , झाँझपटी , बडहरी , कुसुण्डि , बरियारपटी , माडर लगायतका सिमावर्ती बजारका नेपाली ब्यापारीहहरुले प्रहरीले आफूहरुमाथी अन्याय गरेको गुनासो पोखेका हुन् ।

सिमा क्षेत्रका ब्यापारीहरुका अनुसार भ्याटबिल काटेर लहानबाट हुलाकी राजमार्ग कटाएर मालसामान ल्याउन प्रहरीले रोक लगाउँदै आएको छ ।

सिमाबर्ती हाटबजारका ब्यापारीले सिरहाको प्रमुख ब्यापारीक नाका लहानबाट होलसेल मुल्यमा मालसामान ल्याएर बेच्दै आएकाछन् ।

हुलाकी राजमार्ग कटाएर समान ल्याउन प्रहरीले रोक्ने गरेको छ , सिमाबर्ती बजार झाँझपटीका एक किराना ब्यापारी भन्छन् , भ्याटबिल काटेर ल्याएको समाना समेत रोक्ने गरेकाछन् ।

नेपालबाट नेपालमै भ्याटबिल काटेर समान खरिदबिक्रि र ढुवानी गर्न नपाउने यो कस्तो कानुन नियम हो ? ति ब्यापारीले प्रश्न गरे ।

२ कार्टुन भन्दा बढि सामान ल्याउन दिदैनन् , ति ब्यापारीले भने , मटर , छहडा २५ देखी ३० हजार मुल्य भन्दा माथीको लान दिदैनन् । यसरी हामीलाई घाटा हुने गरेको छ ।

बताईए अनुसार यहाँका सिमाबर्ती बजारका नेपाली ब्यापारीहरुले बढि मात्रामा लहानबाट मालसामान ल्याएर खुद्रा मुल्यमा बेच्ने गरेकाछन् ।

सीमा क्षेत्रका भारतीय बजारहरुले नेपाली ग्रहाक लक्षित ब्यापार गरिरहँदा नेपालतिरका ब्यापारीहरुलाई भने भारतिय ग्रहाक लक्षित ब्यापार गर्न प्रहरीले रोक लगाएको छ ।

भरततिरका ब्यापारीले दशगजामै जोडेर ठुलाठुला होलसेल पसल खोलेकाछन् , उनिहरुलाई भारतिय प्रहरीबाट कुनै रोकटोक छैन , ति ब्यापारीको गुनासो थियो , तर हामीले भारतिय ग्रहाक लक्षित होलसेल पसल खोल्न पाएका छैनौँ । प्रहरीले दशगजा वारी होलसेल पसलका लागि आबस्यक भारीमात्रामा मालसामान ल्याउन दिदैन , ल्यायो भने पक्रिएर भन्सारमा बुझाउँछ ।

सिमाबर्ती नेपाली ब्यापारीहरुले प्रहरीले हुलाकी राजमार्गबाट मालसामान ल्याउन नदिएर आफूहरुलाई भारतिय नागरिकको जस्तो ब्यवहार गरेको भन्दै चित् दुखाए ।

हामीले भ्याट दर्ता गरेर राज्यलाई कर तिरिरहेका छौँ , अर्का एक ब्यापारीको भनाई थियो , कर तिरेर भारतिय ग्रहाक लक्षित ब्यापार गर्न नपाईने यो कस्तो न्यायप्रणाली हो ? यो कस्तो नियम कानुन हो ? म यो सरकारलाई प्रश्न गर्न चहान्छु ।

यहाँका सिमाबर्ती बजारहरुमा चाईनिज ब्ल्याकेंट , चाईनिज मोबाईल , मटर , छहडा , सुपारी , मदिरा , म्याजिक चप्पल , चाईनिज जिन्सको पाईन्ट , जुत , नेपाली चुरोट , चाईनिज घडी , कोरियन पाईन्ट , पान गुट्खा , नेपाली ब्राण्डका चाउचाउ , सनफ्लावर तेल , पत्रक , ऐलैची , स्याउ , नास्पाती लगायत चाईनिज उत्पादन र नेपाली उत्पादनहरु पाईन्ट , भेष्ट , बिस्कुट , पानी लगायत सामाग्रीहरुको माग उच्च छ ।

सिमाक्षेत्रका भारतिय बजारमा ब्यापारीहरुले निर्बाध ब्यापार गरिरहँदा सिमाक्षेत्रका नेपाली हाटबजार भने सुनसानप्राय छ ।

लहानबाट भ्याटबिल काटेर समेत मालसामान ल्याउन नेपालका सुरक्षाकर्मीहरुले रोक लगाईरहँदा भारतिय बजारबाट भने निर्बाध रुपमा मालसामान नेपाल भित्रिरहेका हुन्छन् ।

एक ब्यापारी भन्छन् , कि सरकारले हामीलाई पसल खोल्ने अनुमती नै नदेओस् न त ? पसल दर्ता गर्न दिने , भ्याटको प्रमाणपत्र पनि दिने अनि ठुलै ब्यापार गर्छु भन्दा सामान ल्याउन नदिने ? यो त अन्याय भयो नि ।

मालबाहक ४ चक्के यातायातका सबारीसाधन हुलाकी राजमार्ग कटाउन पूर्ण रुपमा बन्देज गरिएको छ , ति ब्यपारीले भने , जबकि हुलाकी राजमार्गबाट दशगजाको दुरी कतै ४ किलो मिटर छ भने कतै ८ किलो मिटर सम्म छ ।

सिमा क्षेत्रमा तैनाथ जनपद , शसस्त्र प्रहरी तथा जनपद र शसस्त्रका सिभिल ( घुमुवा ) हरुले लहानबाट सिमाबर्ती बजार लैजादै गरेका मालसामानहरु हुलाकी राजमार्ग कटाउनसाथ पक्रिएर भन्सार छलि गरेको भन्दै भन्सार कार्यालयमा बुझाईदिदा यस क्षेत्रका ब्यापारी मर्कामा परेकाछन् ।

Tags: मधेश
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh