Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

भारतीय ब्यालारी जटियाको मुद्दामा कम्पनीका हाकिमको चलखेल

  • काठमाडौं,माघ ७ गते बुधबार ।।
  • जनप्रभाव न्यूज

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई वर्षअघि अनुसन्धान गरेको एक मुद्दामा ठूलो चलखेल भएको पाइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारी जोगाउन एक मुख्य व्यक्तिलाई मुद्दा नै नचलाइएको छानबिनबाट खुलेको हो । भारतीय व्यापारी रामनिरञ्जन जटियाको कम्पनीको शेयर खरिदबिक्रिमामा कीर्ते कागजपत्र प्रयोग गरिएको थियो । उनकै कर्मचारी जीतबहादुर मगरको नाममा कम्पनीको शेयर बिक्रि गरिएको थियो ।

त्यसको पछाडी निरज मानन्धर र राजन लम्साल थिए । उनीहरुले नै जीतबहादुरलाई प्रयोग गरी उनको सम्पत्ति हत्याउने प्रयास गरेका थिए । यो गिरोहका अर्का प्रमुख पात्र प्रकाश विक्रम मिश्र थिए । तर, उनलाई सिआइबीले रहस्यमय रुपमा उन्मुक्ति दिएको पाइएको छ । भारतीय नागरिक जटियाको वारेसनाकाका रुपमा उनले नै कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिएका थिए । तर उनको प्रष्ट ठेगाना नखुलेको भन्दै मुद्दा चलाइएन । जबकी कम्पनी रजिष्ट्रारमा बुझाइएको निवेदनमा उनको नागरिकताको प्रतिलिपी समेत छ । राजन लम्साल र मानन्धरले कम्पनी रजिष्ट्रारका कार्यालयका कर्मचारीलाई चिन्दैनन् । उनै मिश्रले कर्मचारीमा सेटिङ मिलाएका थिए ।

मिश्रलाई भगाएर कर्मचारीलाई जोगाउन उनलाई मुद्दा नचलाइएको स्रोत बताउँछ । जसकारण यतीबेला यो विषयमा अदालतमा समेत प्रश्न उठेको छ । सो मुद्दामा कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीहरु गंगाधर पौडेल, धर्मराज रोकाय, उमेशमान जोशी, नारायणप्रसाद पोखरेल, पुष्पकला राई, आशिष महर्जनलाई समेत मुद्दा चलेको थियो । सो मुद्दामा हाल अदालतले कम्पनी रजिष्ट्रारको कार्यालयसँग जवाफ माग गरेको छ । जसमा केही दिनअघि गंगाधर र धर्मराजले आफुलाई मात्र जोगाउने गरी पत्र तयार पारेको खुलेपछि अख्तियारले समेत त्यसमा छानबिन सुरू गरेकाे छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh