Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ऐनामा एक चोटी राम्रोसँग अनुहार हेर्न प्रम ओलीलाई प्रचण्डको सुझाव

  • काठमाडौं,माघ ६ गते मंगलबार ।।
  • जनप्रभाव न्यूज

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न सुझाव दिए। भने, ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्न?’

ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका उनको आरोप थियो। भने, ‘निर्वाचन आयोगमा आफ्नो निर्देशनमा एमाले दर्ता गराउनुभयो। डाँडाको बीचको भएको सूर्य चिह्न भयो। मैले कार्यदल बनाएर पार्टी फुटाउन दिइनँ।’

ओलीले पटक पटकको प्रयासपछि पार्टीमा संकट ल्याएका पनि उनको आरोप थियो। ‘पहिलो र दोस्रो पटकको प्रयासलाई असफल बनायौँ। तर, तेस्रो पटकमा उहाँले पार्टीमा यो संकट ल्याउनुभयो’, उनले भने, ‘पार्टीको बैठकमा पनि नआउने, पार्टीको कुनै निर्णय पनि नमान्ने भएपछि संकट निम्तियो।’

बैठकको लागि लिखित रुपमा बहुमतको सदस्यले माग गर्दा पनि आफूलाई लक्षित गरेर आरोप पत्र प्रहार गरेको प्रचण्डले जिकिर गरे। ओली विदेशी शक्तिसँग लागेर खोक्रो राष्ट्रवाद देखिएको बताए। ‘तपाईंको खोक्रो राष्ट्रवाद सावित भयो। तपाईंलाई काम गर्न कसले रोकेको थियो?’ उनले भने, ‘हामी सबै प्रधानमन्त्री भएर भयौँ। तर, छाड्दा पार्टी फुटाउन परेन।’

उनले थपे, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयो? तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्न?’

आफ्नै अहंकार र दम्भका कारण‍ पाटीभित्र उनी अल्पमतमा परेका प्रचण्डको दाबी थियो। ‘उहाँले माघको केन्द्रीय कमिटीबाट आत्तिएर मलाई ध्वस्त पार्ने अभियानमा लाग्नुभयो। प्रचण्डलाई अध्यक्ष मान्दिनँ कुर्सी पनि दिन्‍न भनेर मेरो कुर्सी पनि हटाइदिनुभएछ’, उनले भने, ‘ओली ‘कु’ पात्रको रुपमा आफैं परिचित भइसक्नुभयो। संसद भंग गरेपछि ओलीको सबै सकिसक्यो। उहाँको हातमा केही छैन।’

‘अदालत र निर्वाचनमा सेटिङ भइसक्याछ भन्नुको अर्थ के हो?’ उनले प्रश्न गरे, ‘उहाँले अदालत र निर्वाचन आयोगमा सेटिङ भइसक्या छ भन्ने चर्चा सुन्छु। त्यो सेटिङ के हो?’ उनले भने, ‘म अहिले आयोग र अदालतलाई केही भन्दिनँ। मलाई पूर्ण रुपमा विश्वास छ।’

आफू फकाउन भावुक हुने मान्छे र जनयुद्धको कमाण्डर भएको स्मरण गराउँदै उनले फकाउँदा फकिन र भावुक हुने बताए। ‘उहाँले माधव नेपाललाई हेपेर अपमानित गरेर गल्ती गरिसक्नुभयो। अर्को कुरा प्रचण्डलाई आफ्नो पक्षमा ल्याएर जे गर्न सक्छु भन्नु तपाईंको भूल भयो’, उनले भने, ‘ओलीको दिन अब सकिसकेको छ। त्यो कदमलाई परास्त गर्न एकपटक सबै एकजुट भएर लाग्नुपर्छ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh