Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

फौजी कहिले अवकाश हुँदैन – सशस्त्र एआइजी थापा

  • काठमाडौं,माघ ४ गते आइतबार ।।
  • जनप्रभाव न्यूज

सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् ।

थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेखि अनिबार्य अवकाश हुँदै थिए । बिहीबार बिदा भएकाले उनलाई बुधबार नै बिदाई गरिएको हो ।

अवकाश पाँउदै गरेका एआइजी थापाले सामाजिक सञ्जालमा फौजी कहिलेपनि अवकाश नहुने उल्लेख गरेका छन्। उनले राष्ट्रले आवश्यक ठानेका अझै कुनैपनि क्षेत्रमा सक्रिय रहन सक्छु भन्ने संकेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘लामो सेवाकाल पश्चात अब सेवानिबृत हुन गइरहेको छु । यस अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र शाहीपाश्र्ववर्तीको रुपमा राजदरवारमा रहँदा तथा आर्मी कमाण्ड तथा स्टाफ कोर्सको दौरानमा नेपाली सेनासँगै कार्य गर्ने अवसर प्राप्त भयो ।

मलाई प्रशिक्षण दिनुहुने तीनवटै संगठनका आदरर्णिय गुुुुरुबर्ग प्रति नमन गर्न चहान्छु । निरन्तर अभिप्रेरित गर्ने अवकासप्राप्त सवै पूर्वजप्रति आदरभाव प्रकट गर्दछु । विभिन्न नियुक्तिहरूमा रहँदा सँगै–सँगै काम गर्ने सवै अधिकृत, पदीक एवम विल्लादार जवानलाई धन्यवाद दिन चाहन्छु ।

मेरो विदाई समारोह आयोजना गरि सम्मानस्वरुप हार्दिक विदाइ गर्नुहुने प्रहरी महानिरीक्षक शैलेस थापाज्यु, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यु, दुवै संगठनका सहकर्मी अतिरिक्त महानिरीक्षकज्युहरु प्रति हार्दिक आाभार प्रकट गर्दछु ।

यहाँसम्म आउने अवस्थामा नियमित हौसला दिने समस्त शुभचिन्तकलाई सम्झन चाहन्छु प्रत्यक्ष रुपमा सेवाबाट मात्र अलग रहेको हो, मेरो मनमश्तिष्कमा पवित्र संगठन, हजारौं हजार राष्ट्रसेवक प्रतिको ममता सदा रहीरहनेछ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh