- काठमाडाैँ,माघ ३ गते सनिवार ।।
- जनप्रभाव न्यूज
नेकपा (प्रचण्ड-नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल उपचारपछि स्वदेश फर्किनुभएकाे छ । भारतको मुम्बईमा उपचारपश्चात सीता दुई छोरीसँगै स्वदेश फर्किनुभएकाे हाे ।
उहाँ उपचारका लागि अध्यक्ष प्रचण्डसहित गत पुस २० गते मुम्बई जानुभएकाे थियाे । राजनीतिक कार्य व्यस्तताका कारण प्रचण्ड त्यसकाे ५ दिनपछि नै स्वदेश फर्किनुभएको थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !