Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

जग्गाधनीलाई जानकारी नै नदिइ यसरी बेचियो जग्गा

  • सुर्खेत,माघ ३ गते सनिवार ।।
  • जनप्रभाव न्यूज

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर– १२, साबिक जर्बुटा वडा नम्बर– ३ (क)मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते कित्ताकाट भयो ।

उक्त, जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको हो । जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच गरिँदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति) बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा सोही बमोजिम मालपोत कार्यालयले जग्गा नामसारी गराईदिन सक्छ । तर, जग्गाधनी रावतलाई कुनै जानकारी नै नदिइ उनकै नाममा भएको उक्त जग्गा अरुकै नाममा नामसारी भयो ।

रावतले २०७७ पुस २९ गते जग्गाको नक्सा पास निकाल्दा कम्प्युटर सिस्टममा उनीसँग भएको जग्गाको कित्ता नम्बर नभेटिएपछि बल्ल आफ्नो जग्गा नामसारी भएर अर्कै व्यक्तिको नाममा पुगिसकेको थाहा पाए ।

रावतले रातोपाटीसँग भने, ‘नक्सा लिन नापी कार्यालयको कम्प्युटर सिस्टममा कित्ता नम्बर भिडाउँदा नभेटिएपछि खोजी गरेको हुँ । नापी शाखाका प्रमुख राजेन्द्र थापाको सहयोगमा जग्गा भएको क्षेत्रको ट्रेस नक्सा हेर्दा जग्गा ६ कित्तामा बाँडिएको थाहा पाइयो ।’

दैलेखको महाबु गाउँपालिका वडा नम्बर–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए । रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछिल्लो भाग छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा नामसारी भएको हो ।

‘जग्गा कित्ताकाट भएको थाहा पाएपछि बुझ्दैगर्दा कार्कीका नामबाट २०७७ असार १० गतेभन्दा पछि छुट्टा–छुट्टै ६ कित्तामा बाँडेर अरुका नाममा नामसारी गरिएको पाइयो,’ रावतले भने, ‘छत्रबहादुर थापा, रेखा आचार्य लगायतका ६ जनाको नाममा जग्गा नामसारी भएको रहेछ ।’

उसो त तत्कालीन अवस्थामा वीरेन्द्रनगरको जग्गा कित्ताकाट गर्न रोकिएको थियो । तर, सहवीर कार्कीले अंश भर्पाइ गरी कित्ताकाट गरेको बताइएको छ ।

जग्गा नामसारी गराउने कार्यमा जिल्ला मालपोत कार्यालय संलग्न रहनुका साथै त्यसका लागि आवश्यक कागजात लिखित गर्ने अम्बरसिंह कटुवाल, जग्गा पास गर्ने मालपोतका नायव सुब्बा विश्वरुप सावत र जग्गा पासका लागि निवेदन दिने जग्गाधनी सहबीर कार्कीको मुख्य भूमिका रहेको रावतको आरोप छ । जग्गा नामसारी गराउने कार्यको मुख्य योजनाकार वीरेन्द्रनगर–२ भुरेली बस्ने ३२ वर्षीय सन्तोष ठाकुर भएको सुब्बा सावतले आफुलाई बताएको रावतले उल्लेख गरे ।

उनका अनुसार जिल्ला मालपोत कार्यालय सुर्खेतमा जग्गा नामसारी गराउने विभिन्न फाँटहरुमा तत्कालीन अवस्थामा लक्ष्मी शाही (कार्यालय प्रमुख), सुनिल राना (कम्प्युटर), कृष्ण थापा (खरिदार, रजिष्ट्रेसन), दिपेन्द्र क्षेष्ठ (जुनियर रजिष्ट्रेसन), तीर्थ महत्तरा (मोठ, जग्गा नामसारी), ओमबहादुर गौतम (सील)मा रहेका थिए ।

त्यसैगरी जग्गा कित्ताकाट गर्ने नापी कार्यालयका विभिन्न फाँटका कर्मचारी र सम्बन्धित वडा कार्यालयको समेत मिलेमतोमा उक्त कार्य गरिएको उनको आरोप छ । वीरेन्द्रनगर–४ का ६१ वर्षीय नारायण बुढा र वीरेन्द्रनगर–१ का २४ वर्षीय चाँदनी ओली उक्त जग्गा सौगात रावतको नामबाट सहबीर कार्की नाममा नामसारी गर्दा किनाराका साक्षी बसेका छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh