Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीले जनताले लडेर ल्याएको उपलब्धिहरुलाई अपहरण गरे : श्रेष्ठ

  • काठमाडौं,पुस २६ गते आइतबार ।।

  • जनप्रभाव – सम्बादाता

नेकपा प्रचण्ड-नेपाल समुहका प्रवक्ता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गैर संवैधानिक तरिकाले संसद विघटन गर्नुभएको दोहोर्याउनु भएको छ । शुक्रबार राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले असंवैधानिक मात्रै नभइ अलोकतान्त्रिक, प्रतिगामी स्वेच्छाचारी र निरङ्कुश भएको बताउनु भयो ।

प्रधानमन्त्ती ओलीको गैरसंवैधानिक कदमले जनताले लडेर ल्याएको उपलब्धिहरुलाई खोस्ने र अपहरण गर्ने काम गरेको आरोप लगाउनु भयो । यो एउटा प्रतिगमनकारी कदमले अन्य प्रतिगमनको आधार तय गर्ने त होइन भन्ने प्रश्न समेत खडा गरेको बताउनु भयो । तर नेपाली जनताले प्रधानमन्त्रीको कदलमलाई प्रतिबाद गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको यो कदमले हामिले ल्याएको ऐतिहासिक राजनीतिक परिवर्तनमाथि कालो बादल मडारी रहेको छ । तर नेपाली जनताले यसलाई कुनैपनि हालतमा रक्षा गरि छाड्ने संकल्प गरेका छन् ।’

नेता श्रेष्ठले संविधान निर्माणका क्रममा राष्ट्रिय राजनीतिक सहमति कायम गरेका र राजनीतिक अस्थिरताका लागि संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै बिशेष अधिकार नदिइएको उल्लेख गर्नुभयो । यति अधार नहुँदा पनि प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउनु भयो । यसले संविधानमाथि धात गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘संविधानको धारा ७६ को १, २, ३ र ५ लगायत चार वटा धाराले सरकार निर्माणको बिकल्प प्रदान गरेको छ ।’

पहिलो विकल्प बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री हुने, त्यसो नभए दुईवा दुई भन्दा बढि दल मिलेर सरकार बनाउने त्यो पनि नभएर सबैभन्दा ठूलो पाटीले सरकार चलाउने र त्योपनि नभए त्यतिबेला कुनैपनि प्रतिनिधि सभाको सदस्याले मलाई बहुमत छ भन्ने बिस्वालस दिलाए त्यहाँबाट प्रधानमन्त्री बन्ने बाटो भएको त्यो पनि नभए मात्रै ७१ को धारा ७ अनुसार प्रधानमन्त्तीले संसद विघटन गर्न सक्ने बताउनुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

4 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh