Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मन्त्री प्रभु साहको प्रदेश भेलाभन्दा केदारनाथ यादवको गाउँपालिका भेलामा उपस्थिति दोब्बर

  • जनकपुरधाम , पुस २६ गते आइतबार ।।

  • जनप्रभाव – सम्बादाता

संसद् विघटनसँगै विभाजित भएको नेकपा नेता कार्यकर्ता पङ्क्तिमा नयाँ समीकरणका लागि समूह फेरबदलको प्रयास भइरहेको छ। नयाँ समीकरणको असर केन्द्र, प्रदेश र जिल्ला हुँदै वडा तहसम्म पुगेको छ। कानूनी रूपमा आधिकारिक विभाजन भइनसके पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षबीच आफ्नो पक्षमा कार्यकर्ता तान्ने अभियान भने तीव्र भएको छ।

विभाजित नेकपाभित्र अल्पमत-बहुमतको खेल जारी छ। दुवै समूहले आफ्नै पकड भएको दाबी गरिरहेका छन्। अहिले प्रदेश सरकारमा अल्पमत-बहुमतको खेल केन्द्रित छ। यही खेल अन्तर्गत मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस भइरहेका छन्। यद्यपि विभाजित नेकपाका नेता कार्यकर्ताले आफ्नो पक्षमा बहुमत जुटाउने तयारीलाई तीव्रता दिन थालेका छन्।

बहुमत जुटाउने खेलमा अहिले नेकपाका दुवै समूहले आफू निकट नेताहरूको भेला गरिरहेका छन्। प्रधानमन्त्री केपी ओली शक्ति प्रदर्शनको क्रममा देश दौडाहामा निस्किसकेका छन्। प्रचण्ड-नेपाल पक्ष भने संसद् विघटन विरुद्ध देशभर आन्दोलनका कार्यक्रम लिएर सडकमा निस्किएको छ। देशका विभिन्न ठाउँमा आयोजित हुने कार्यक्रममार्फत आफ्नो शक्ति देखाउने प्रयास जारी छ।

तर समुदाय स्तरमा प्रभाव राख्ने नेकपा कार्यकर्ताको ठूलो हिस्सा जता सूर्य चिह्न उतै समर्थन गर्ने मानसिकताका साथ पर्ख र हेरको अवस्थामा देखिएका छन्। जिल्लाबाट पार्टीको माथिल्ला पदमा रहेकाहरूले भने कित्ता क्लियर गरिसकेका छन्। केन्द्रस्तरका सबैजसो नेताहरूले आफ्नो कित्ता क्लियर गरिसके पनि जिल्ला कमिटी र पालिकास्तरका धेरैजसो नेता-कार्यकर्ताहरू पार्टी आधिकारिकताको पर्खाइमा रहेका छन्। यद्यपि केही प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू भने आफ्नो गुटमै खुलेरै लाग्न थालेका छन्।

यही क्रममा प्रदेश २ मा विभाजित नेकपाले आयोजना गरेको दुई कार्यक्रमको चर्चा अहिले पार्टीभित्र भइरहेको छ। ओलीले संसद् भङ्ग गरेपछि चर्को स्वरमा विरोध गरिरहेका तर मन्त्री पद पाएपछि संसद् विघटनको समर्थन गर्न पुगेका नेता प्रभु साह उपस्थित

प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला र प्रचण्ड-नेपाल पक्षका सखुवानान्कारकट्टि गाउँपालिका का अध्यक्ष समेत रहेका केदार नाथ यादव उपस्थितस खुवानान्कारकट्टि को भेलाको विषयले चर्चा पाएको हो।

एकीकृत नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका साह र नेकपा स्थानीय तहको कमिटीको नेतृत्व गरिरहेका केदारनाथ यादवको भेलामा कति नेता कार्यकर्ताको उपस्थितिले आम नेता कार्यकर्ताको ध्यान तानेको हो ।

प्रभु साह उपस्थित कार्यक्रममा

प्रभु साह उपस्थित कार्यक्रममा

सखुवानान्कारकट्टि गाउँपालिकाको अध्यक्ष केदारनाथ यादव उपस्थित कार्यक्रममा उपस्थित नेकपा नेता,कार्यकर्ता तथा सदस्यहरु पार्टी केन्द्रीय कमिटी देखि स्थानीय कमिटीसम्म प्रचण्ड-नेपाल पक्षको बहुमत रही आएको सो समूहले दाबी गरेको छ। ओली समूहले पनि सोही दाबी प्रस्तुत गर्दै आएको छ। त्यसैले पनि उक्त भेलाले पार्टी र जनस्तरमा बढी महत्त्व राख्ने नेताहरू बताउँछन्। केही समयअघि प्रभु साह उपस्थित कार्यक्रममा भन्दा केदार नाथ यादव उपस्थित गाउँपालिकाको भेलामा नेता कार्यकर्ता तथा सदस्यहरूको उपस्थिति दोब्बर रहेपछि सबैको ध्यान त्यतातिर तानिएको हो।

प्रभु साह उपस्थित प्रदेश स्तरको भेला भन्दा केदारनाथ यादव उपस्थित गाउँपालिकाको भेलामा दोब्बर कार्यकर्ता तथा सदस्यको उपस्थित रहेपछि यसको चर्चा देश व्यापी हुन थालेको हो। दुवै समूहले देश व्यापी शक्ति प्रदर्शन गरिरहेको बेला आयोजित एक केन्द्रीय नेता र स्थानीय नेताको शक्तिले पार्टीमा ठूलो अर्थ राख्ने नेकपाका एक नेताको भनाई छ। यसले सिंगो पार्टीका सदस्यहरूलाई धारणा बनाउन सहयोग पुग्ने ती नेताको भनाई छ।

केदार नाथ यादव उपस्थित कार्यक्रममा

केदार नाथ यादव उपस्थित कार्यक्रममा उपस्थित नेकपा नेता, कार्यकर्ता तथा सदस्यहरु विधि, विधान र सामूहिक नेतृत्व प्रणाली मार्फत चल्ने एक कम्युनिस्ट पार्टीमा व्यक्तिवादी प्रवृत्तिलाई लाद्ने नेतृत्वलाई आम नेकपाका सदस्यहरूले अस्वीकार गरेको यो भन्दा ठूलो प्रमाण अरू नहुने नेताहरूको बुझाइ छ। पूर्व माओवादीतर्फका नेता साह अहिले मन्त्री पद पाएपछि आफ्नो वैचारिक इमान बेचेर ओली समूहमा पुगेका छन्। जनता र पार्टीको विकास भन्दा पदको लोभमा राजनीतिक गर्ने नेता साह र उनका नेता ओलीलाई स्थानीय कमिटीमा रहेर काम गरिरहेका केदार नाथ यादवको लोकप्रियताले ठूलो झापड दिएको सुनिन थालेको छ ।

सिरहाको चर्चित युवा नेता केदारनाथ यादवको यो झापडले देश भरका नेकपाका सदस्यहरूलाई कुन पक्षमा आफू लाग्ने भन्ने धारणा बनाउन सहज हुने राजनीति विश्लेषकको टिप्पणी छ। यसले कस्तो नेता छान्दा कस्तो परिणाम आउँछ भन्ने पाठ सिकाउने पनि उनीहरुको भनाई छ। र गलत बाटोमा रहेको नेतृत्वलाई आफूलाई सच्चाउन दबाब दिने पनि विश्लेषकको दाबी छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh