Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

तालिममै बनाए एकल महिलाहरुले ऋङगारका गहनाहरु

  • धरान,पुस २६ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

एकल महिलाहरुका लागि सञ्चालित एकहप्ते तालिमको क्रममा सहभागीहरुले आधा दर्जन किसिकमका महिलाहरुको श्रृङगारका गहनाहरु बनाएर प्रदर्शन गरेका छन् । एकल महिलाहरु लाई आत्मनिर्भरताका लागि महिलाहरुको ऋङगार सामाग्री बनाउने शिपमुलक तालिम उनिहरुले बनाएका गहना समापनको अवसरमा शनिवार प्रदर्शन गरिएको हो ।

तालिम एकल महिला समुह सुनसरीको आयोजनामा अघिल्लो आइतवार देखी शुरु गरिएको थियो । तालिम धरान–१२ वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । एकल महिलाहरु लाई घरेमा बसेर आय आर्जन गर्न सकिने शिप प्रदान गर्न सञ्चालन गरिएको तालिमका क्रममा उनिहरुले मोती जडित चुरी, साडीमा लगाउने पिन, रानी हार, लकेट सहित रंगीचंगी पत्थर जडित मोती माला बनाएका हुन् ।

समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि धरान–१२ की महिला वडा सदस्य चुन्नु थापाले हप्तादिनमा सहभागीहरुले ऋंगारका विभिन्न गहना बनाएरै देखाएकोमा खुशी प्रकट गरिन् । सहभागीहरुले सिकेको कुरालाई पेशा बनाएर आर्थिक आम्दामी गर्नसक्ने बनाएकोमा वडा कार्यालयको सहयोग सफल भएको बताइन् । उनले आउँदा दिनहरुमा पनि वडा कार्यालय बाट महिला हक, हितका साथै महिला उपयोगी शिपमुलक कार्यक्रमहरु गर्न प्रयास जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाली कांग्रेसकी महिला नेतृ मिना पुलामीले वडा १२ कार्यालयले एकल महिलाहरु लाई आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने शिपमुलक तालिमको आयोजना गरेर उदाहरणिय काम गरेकोमा प्रशंसा व्यक्त गरिन् । नेकपाकी महिला नेतृ नैनकला न्यौपानेले तालिममा सिकेको शिपलाई थोर बहुत लगानी खोजेर आम्दामीको माध्यम बनाउन सहभागी महिलाहरु लाई सुझाव दिइन् । सहभागी सरस्वती खातीले तालिमले महिलाहरु लाई घरमै बसेर पनि आम्दामी मुलक काम गर्न सकिने आत्मविश्वास बढाएको बताइन् ।

एकल महिला समुहकी अध्यक्ष इन्दु श्रेष्ठको सभापतित्वमा भएको समापनमा उनले समुहले एकल महिलाहरु लाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन अन्य वडाहरुमा पनि तालिम सञ्चालन गर्ने बताइन् । समापन कार्यक्रम श्रेष्ठकै सभापतित्वमा भएको हो । धरान–१२ की वडा सदस्य शान्ति त्रिखत्रीले वडा कार्यालय संग सहकार्य गरेको एकल महिला समुहलाई धन्यवाद दिइन् । स्वागत मन्तव्य एकल महिला समुहकी शान्ता अधिकारीले गरेकी थिइन् ।

कार्यक्रम सञ्चालन एकल महिला जिल्ला सचिव अमृता रामदामले गरेकी थिइन् । तालिममा राष्ट्रिय महिला महासंघ सुनसरी जिल्ला अध्यक्ष संगीता सुब्बा प्रशिक्षक थिइन् । उक्त अवसरमा तालिमका सहभागीहरु लाई अतियिहरु बाट प्रमाणपत्र वितरण गरिएको थियो । उक्त तालिमको उद्घाटन अघिल्लो आइतवार धरान वडा १२ का अध्यक्ष टंकबहादुर राईले गरेका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh