Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धनमाल लुटने ‘लेडी ग्याङ’ पक्राउ

  • नुवाकोट,पुस २४ गते शुक्रबार ।।

  • जनप्रभाव : सम्बादाता

नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।

यसको सूइको च्यासलमै बस्ने च्यासल बस्ने भरत मगर (२६) ले पाउछन् । अब दिनदिनै उनको मनमा धनकुमारी धनमाल कसरी फुत्काउने भन्ने योजना आउन थाल्छ । यसका लागि उनी आफैले मात्रै सम्भव नहुने निक्र्यौल सहित आफ्ना नजिकका लगनखेल बस्ने ताप्लेजुङकी निर्मला राई, सोही ठाँउ बस्ने सुस्मिता डिम्डो र चापागाउँबस्ने लबिन लामा बल तामाङसँग सरसल्लाह गर्छन् ।

यो समुह धनकुमारीको धनमाल कसरी फुत्काउने योजना बुन्न थाल्छ । अनि धनकुमारीसँग यी तीन युवतीले सम्पर्क बढाउन थाल्छन् । बिस्तारै धनकुमारीसँग भएको धनको बिषयमा चर्चा गर्न थाल्छन् ।

१३ पुस साढे २ बजे उनीहरुको योजना सफल हुन्छ । धनकुमारीलाई विभिन्न् लोभलालच देखाएर उनीसँग रहेको सि माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुरानो सिक्काहरु १४ थान लुटेर लैजान्छन् ।

घटनाको जानकारी ललितपुर प्रहरीसँगै महानगरीय अपराध महाशाखाको पीसीबीलाई हुन्छ । त्यसपछि खोजी सुरु हुन्छ यी चारजनाको । जसमा ‘लेडी ग्याङ’ को महत्वपूर्ण भुमिका र अपराधमा संलग्नता हुन्छ ।

महाशाखाले यी चारैजनालाई बिहीबार साँझ पक्राउ गर्न सफलता पाउँछ । उनीहरुबाट धनकुमारीको लुटिएको धनमाल समेत बरामद भएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।

पर्दाफासउनीहरुलाई थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh