Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रम ओलीको मन्त्रिमण्डल : तस्करदेखि,आर्थिक अपराधी र सूचना बेच्ने सम्मलाई मन्त्री

  • काठमाडौं,पुस २३ गते बिहीबार ।।

  • जनप्रभाव : सम्बादाता

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले जननिर्वाचित संसद असंवैधानिक तवरले विघटन गरेसंगै देश भित्र खैलाबैला नै मच्चियो । प्रधानमन्त्री ओलीको यो कदमलाई ज्यादतीको संज्ञा दिदैं नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा नै दिए ।

त्यसपछि कामचलाउ सरकारका प्रधानमन्त्री बनेका ओलीले असंवैधानिक रुपमा मन्त्रीपरिषदमा पुर्नगठित गर्दै आर्थिक अपराधी देखि विभिन्न ज्यादतीमा संलग्नलाई मन्त्री बनाएका छन् ।

कोही वन फडानीमा संलग्न मतियारलाई मन्त्री बनाएका छन् भने हिजो जनयुद्धकालमा सूचना बिक्री गर्नेलाई समेत मन्त्री पद उपहार जस्तै बाँडेका छन् । शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई जिम्मा दिइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्री वन फडानी गर्ने प्रमुख मतियार हुन् ।

सुदुरपश्चिमका धेरै जसो जिल्लामा वन फडानी गरेको उनीमाथि आरोप छ । आरोप मात्रै होइन पुष्टि नै भएको छ । वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो । मुद्दा अख्तियारमा समेत पुगेको थियो ।

कोही वन फडानीमा संलग्न मतियारलाई मन्त्री बनाएका छन् भने हिजो जनयुद्धकालमा सूचना बिक्री गर्नेलाई समेत मन्त्री पद उपहार जस्तै बाँडेका छन् ।शक्ति बस्नेतले राजीनामा दिएपछि रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा प्रेम आलेलाई जिम्मा दिइएको छ । डोटीबाट सांसद बनेका नवनियुक्त वनमन्त्री वन फडानी गर्ने प्रमुख मतियार हुन् । सुदुरपश्चिमका धेरै जसो जिल्लामा वन फडानी गरेको उनीमाथि आरोप छ । आरोप मात्रै होइन पुष्टि नै भएको छ । वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो । मुद्दा अख्तियारमा समेत पुगेको थियो ।

तर, अख्तियारमा पुगेको फाइल रोकेर राखिएको छ । डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो । मन्त्री आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको अभियोग पत्रमा उल्लेख भएको डोटीका तत्कालीन एमालेका नेता तथा कार्यकर्ता बताउँछन् ।

उनले ११ हजार क्यूफिट सल्ला तस्करी गरेको श्रोतको भनाई छ । मगर र बडायरले ११ हजार २३२.८४ क्यूफिट सल्ला काटेर बिक्री गरेका थिए । जसरी भएपनि पैसा कमाउने ध्याउन्नमा लागेको आलेले विकास निर्माणको नाममा गएको बजेटमा समेत चरम दुरुपयोग गरेका छन् । सरकारी वनरक्षक प्रेमबहादुर खड्काले उनीहरूलाई ८ लाख ९९ हजार रुपैयाँ जरिवाना माग गरेर मुद्दा दर्ता गरेको डोटीका वन अधिकृतले बताएका छन् ।सो घटना सार्वजनिक भएपछि आलेले वन रक्षकलाई फोन गरेर ज्यान मार्ने धम्की दिएको डिभिजन वन कार्यालय डोटीले जानकारी दिएको छ ।

जानकारी अनुसार ०५५ वैशाख १० गतेका दिन वन जंगल गस्ती गरि आउँदा छतिवन गाविस वडा नम्बर ८ बस्ने राधेश्याम बडायर र सोही गाविसको वडा नम्बर ९ बस्ने प्रेमबहादुर आले समेतले मिलमतो गरी छतिवन गाविस ८ र ५ को वन जंगलमा सल्लाको रुखहरू काटी टुक्राहरू बनाई राखेको पत्ता लागेको थियो । सल्लाको रुख काट्ने मानिस फेला नपरेकाले निजहरूलाई यसै रेन्जपोष्टबाट झिकाई घटनास्थल निरीक्षण गरी कारवाही गरिपाउँ’ वनरक्षक खड्को प्रतिवेदनमा भनिएको छ ।

सो घटनामा बडायर पक्राउ परे पनि राजनीतिक संरक्षण पाएका आले फुक्काफाल रहेका थिए । अभियुक्तले जिल्ला अदालतबाट सफाइ पाएका थिए । रोचक के छ भने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी स्थलगत अध्ययन गर्न गठन गरेको उपसमितिमा पनि मगर नै सदस्य बनेका थिए । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहलाई मलाई जसरी पनि सो उपसमितमा राखियोस, मेरो राजनीतिक क्यारियर सिध्याउन लागिएको छ भन्दै आलेले जबरजस्ती नै गरेर समितीमा बसेका थिए । सांसद प्रदीप यादवले पनि सो कुराको पुष्टि गरेका छन् ।

यादव संयोजकत्वमा गठित समितिमा उनलाई सदस्य राखिएको थियो । आलेले भने आफूलाई रिसइबीका कारण वन मुद्दामा फँसाएको दाबी गरेर दिँउसै रात पार्ने तर्क गरेका छन् । संसद सचिवालयका एक अधिकारी भने काठ तस्करीका अभियुक्तलाई नै मन्त्री बनाउनु संयोग मात्रै नभएको बताउँछन् । उनी भन्छन्, ‘भक्षकलाई नै रक्षक बनाएर कसरी होला, हरियो वन, नेपालको धन ’ भन्दै व्यंग्य गरेका थिए । यता ओलीले खानेपानी मन्त्री बनाएका मणि थापा जनयुद्धकालमा सूचना बिक्री गर्ने गरेका थिए । उनले जनयुद्धकालमा भारतमा रहेका माओवादीका नेता तथा कार्यकर्ता रविन्द्र श्रेष्ठसँग मिलेर पक्राउ गराएका थिए ।

यस्तै, ओलीले ऊर्जामन्त्री बनाएका टोपबहादुर रायमाझी आर्थिक अपराधमा जोडिएका व्यक्ति हुन् । विगतमा लोडसेडिङ गराउने गिरोहसँग मिलेर उनले मोटो रकम कमाएका थिए । यस्तै, ओलीले युवा तथा खेलकूद मन्त्री बनाएका दावा लामा पनि जनयुद्धकालमा यौन अपराधमा परेका व्यक्ति भएको उनलाई चिन्ने जान्नेले बताउँछन् । माओवादीका मान्छे चोर्दै मन्त्री दिँदै गरेका ओलीले चार महिना पछि ती मन्त्रीलाई के गर्लान् भन्ने विषयमा भने तत्काल नै विश्लेषण गर्नु हतार होला ।

कामचलाउ भइसकेको सरकारले अनावश्यक निर्णय गर्न नपाउने भएपनि पूर्णकालीन प्रधानमन्त्रीले झै उनले हुने नहुने सबै खालका निर्णय गरिरहेका छन् ।

विगतमा आर्थिक अपराध गरेका, आर्थिक अनियमितता तथा भ्रष्टाचार गरेका, उनीहरुका पछाडि एक जना पनि नभएका व्यक्तिहरुलाई बोकेर ओलीले संविधान मास्न उद्यत छन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

3 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh