Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

धरानमा नेपाली कांग्रेसको विरोध प्रदर्शनको तयारी

  • विराटनगर , पुस २३ गते बिहीबार ।।
  • जनप्रभाव – सम्बादाता

प्रतिनिधि सभा गैरसम्बैधानीक विघटन गरिएको विरोधमा शनिवार हुने नेपाली कांग्रेस देशव्यापी विरोध प्रर्दशनको धरानमा व्यापक तयारी शुरु गरिएको छ । कांग्रेसले पुस २५ गते शनिवार सातै प्रदेशको ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्दैछ । यसैगरी माघ ३ शनिवार र माघ ८ शनिवार देशभरका ७५० नगरपालिका, ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गर्दैछ ।

कांग्रेस केन्द्रिय समितिको असम्बैधानिक विघटनको विरोध गर्ने कार्यक्रम अनुसार सुनसरी–१ को प्रदेश सभा क मा तयारी थालिएको हो । कांग्रेसका युवा नेता गएको चुनावमा प्रदेश सभाका प्रत्याशी किशोर राईका अनुसार बुधवार प्रदेश सभा क क्षेत्रिय समितिको विस्तारित भेलाले शनिवार गरिने विरोध प्रदर्शनलाई वृहत बनाउने निर्णय गरेको छ ।

भेलामा प्रदेश सभा क क्षेत्रिय समिति तथा सम्बद्ध वडा समिति, मतदान केन्द्र प्रतिनिधि, नगर समितिका सदस्यहरु, जिल्ला सदस्यहरु, केन्द्रिय सदस्य, महासमिति सदस्यहरुको भेलाले विरोध प्रदर्शनमा व्यापक जनसहभागीता जुटाउने तथा सभाको कार्यक्रम निर्धारण गरेको छ । निर्धारित कार्यक्रम अनुसार विरोध प्रदर्शनका लागि पार्टी कार्यालय अमान बजारमा दिउँसो साढे १२ बजे भेला हुने समय र स्थान निश्चित गरेको छ । विरोध जुलुस अमन बजार बाट छाता चौक, सिंहदेवी चौक, भाछा भौडी हुँदै भानुचौकमा पुगेर सभामा परिणत हुने बताइएको छ ।

विरोध प्रदर्शन व्यवस्थित गर्नका लागि प्रदेश सभा क क्षेत्रिय सभापति धनबहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यिय आयोजक समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा सुदिप उप्रेती, नविन ढकाल, देउमान लिम्बु र सुवर्ण पलिखे सदस्य रहेका छन् । विस्तारित भेलामा सुनसरी–१ संसदीय निर्वाचन क्षेत्रीय सभापति शुरेसमा श्रेष्ठ, प्रदेश सभा सांसद चन्द्रप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh