Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

बाइडेन बिरुद्ध ट्रम्पका समर्थककाे हिंसात्मक प्रदर्शन,जो बाइडेनले भने,‘यो विद्रोह हो’


  • एजेन्सी , पुस २३ गते बिहीबार ।।
  • जनप्रभाव न्यूज


अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म पागू गरिएको छ ।

यद्यपि, अब क्यापिटल बिल्डिङ सुरक्षित छ । अमेरिकी अधिकारीले यसको घोषणा गरेका हुन् । क्यापिटल भवन, संयुक्त राज्य कांग्रेसको बैठक स्थल हो। क्यापिटल भित्र उपस्थित रिपोर्टका अनुसार जब सुरक्षाबलका प्रमुखले यसबारे जानकारी दिए तब सांसदले ताली बजाएका थिए ।

डोनल्ड ट्रम्पका समर्थकले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरिदिए । यो हंगामा त्यतिबेला भयो जब अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजको विषयमा बहस चलिरहेको तियो । यहाँ जो बाइडेनको चुनावी जीतको पुष्टि गरिने कार्यक्रम पनि थियो ।सदनमा चलिरहेको बहसका बेला अचानक डोनल्ड ट्रम्पका समर्थक क्यापिटल बिल्डिङभित्र पुगे । यसका कारण बहस बीचमा नै रोक्नुपर्यो ।

डोनल्ड ट्रम्पका समर्थकले चुनाव रद्द गर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । यतिबेला केही प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप भयो ।

स्थिती अनियन्त्रित भएपछि नेशनल गार्डलाई क्यापिटल पठाइयो ।

रिपोर्टका अनुसार क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । बीबीसीले ती महिलाबारे कुनै जानकारी नभएको बताएपनि द वासिङ्टन पोस्ट र सीएनएनले भने उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

जो बाइडेनले भने, ‘यो विद्रोह हो’

अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले विलमिंगटन, डेलावेयरबाट देशलाई सम्बोधन गरे र ट्रम्प समर्थकलाई भीडबाट पछि हट्न र लोकतन्त्रको कामलाई अघि बढ्न दिन आह्वान गरे ।

उनले भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढ्नुहोस् र टिभीमा गएर यो घेराबन्दीलाई समाप्त गर्न माग गर्नुहोस् । अति नै भयो ।’सम्बोधनपछि जो बाइडेनले ट्वीट गर्दै डोनल्ड ट्रम्पलाई आफ्ना समर्थकलाई हट्न अपिल गरिदिन माग गरे ।

अर्को एउटा ट्वीटमा उनले भने, ‘क्यापिटल बिल्डिङमा केही मानिसहरुले जे गरे त्यो कानून नमान्ने अतिवादी मानिसहरु हुन् । उनीहरु राजद्रोह हुन् ।’

ट्रम्पले जारी गरे भिडियो सन्देशः

https://t.co/izItBeFE6G

— Donald J. Trump (@realDonaldTrump) January 6, 2021

त्यसपछि राष्ट्रपति ट्रम्पले ट्वीटरमा एउटा भिडियो जारी गर्दै प्रदर्शनकारीलाई घर फर्कन अपिल गरे । उनले भने, ‘एउटा चुनाव भयो जुन हामीबाट चोरियो । त्यो एउटा जबर्जस्ती गरिएको चुनाव थियो र यो कुरा सबैलाई थाहा छ । विशेषगरी दोस्रो पक्षलाई । तर अब सबैजना घर जानुपर्छ । हामीले शान्ति स्थापित गर्नुपर्छ । हामीले कानून व्यवस्था स्थापित गर्नुपर्छ । कसैलाई क्षती पुगोस् भन्ने हामी चाहँदैनौं ।’

यस्तै, ट्वीटरले डोनल्ड ट्रम्पको यो भिडियो सन्देशमाथि लाइक, सेयर र जवाफ दिने विकल्प बन्द गरेको छ ।

भिडियोको मुनि लेखिएको सन्देशमा ट्वीरले भनेको छ, ‘चुनावमा गडबडीको आरोप विवादित छ । र यो ट्वीटलाई रिप्लाई, रिट्वीट वा लाइक गर्न सकिनेछैन किनभने यसबाट हिंसाको खतरा छ ।’

नेशनल गार्ड पठाइएः

ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीट गरेर यसको जानकारी दिएकी छिन् । उनले एक ट्वीटमा लेखिन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्किो निर्देशनमा नेशनल गार्ड र अन्य केन्द्रीय रक्षा सेवा बाटोमा नै छन् । हामी हिंसाविरुद्ध र शान्ति स्थापित गर्नका लागि राष्ट्रसितका् अपिललाई दोहोराइरहेका छौं ।’

क्यापिटल भित्र भीड अनियन्त्रित र हिंस्रक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो ।

थुप्रै मानिस हिरासतमाः

क्यापिटल प्रहरीले बिल्डिङभित्र छिरेका केही मानिसहरुलाई हिरासतमा लिएको छ । केही प्रदर्शनकारी पर्खाल चढेर सिनेटको चेम्बरभित्र छिरे ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीले बन्दुक चलाए ।

ट्रम्पले गरे समर्थकसँग अपिलः

राष्ट्रपति डोनल्ड ट्रम्पले समर्थकसँग शान्ति स्थापित गर्नका लागि अपिल गरेका छन् । ट्रम्पले ट्वीट गरेर समर्थकलाई क्यापिटल प्रहरीलाई सहयोग गरिदिन अपिल गरेका छन् । उनले लेखे, ‘उनीहरु साँच्चै नै हाम्रो देशका लागि हुन् । शान्ति स्थापित गर्नुहोस् ।’

अर्को एउटा ट्वीटमा राष्ट्रपतिले भने, ‘म अमेरिकी क्यापिटलमा भएका सबै मानिसहरुसँग शान्ति स्थापित गर्नका लागि अपिल गर्छु । हिंसा होइन । याद गर्नुहोस् हामी कानून र व्यवस्थाको पार्टी हौं । कानूनको सम्मान गर्नुहोस् र निलो पोसाकमा तैनाथ हाम्रा सबै पुरुष र महिलाको पनि । धन्यवाद ।’

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीलाई हिंसा नगर्न अपिल गरेका छन् ।

उनले ट्वीट गरे, ‘क्यापिटलमा भएको यो हमला सहन सकिँदैन र यसमा जो जति संलग्न छन् उनीहरुलाई कडा सजाय दिइनेछ ।’

हतियारसहित देखिए प्रदर्शनकारीः

अमेरिकी सिनेटका केही तस्बिर पनि सार्वजनिक भएका छन् जसमा प्रदर्शनकारी सिनेट चेम्बर नजिकै जम्मा भएको देखिएका छन् । यीमध्ये केहीको हातमा हतियार पनि देखिएको छ ।

यसअघि क्यापिटल प्रहरीले हिंस्रक झडपपछि अमेरिकी क्यापिटल बिल्डिङमा लकडाउन लागू गरेका छन् ।

अमेरिकामा सन् २०२० मा भएको चुनावको विरोधमा प्रदर्शन गरिरहेका ट्रम्प समर्थकले क्यापिटल बिल्डिङ बाहिर राखिएको अस्थायी ब्यारियर तोडिदिएका छन् । केही प्रदर्शनकारी बिल्डिङ भित्र प्रवेश गर्ने कोसिस पनि गरिरहेको देखिए ।

संसारभरीबाट गरियो घटनाको निन्दाः

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसमेत संसारभरीका नेताले क्यापिटलमा भएको घटनाको निन्दा गरेका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले एक ट्वीटमा लेखे, ‘अमेरिकी कांग्रेसमा लज्जास्पद व्यवहार । अमेरिका संसारभरी लोकतन्त्रका लागि खडा हुन्छ र अब यो महत्वपूर्ण हो कि सत्ताको हस्तान्तरण शान्तिपूर्ण र व्यवस्थित ढङ्गले हुनुपर्छ ।’

क्यानडाका विदेशमन्त्री फ्रेंकोइस–फिलिप शेम्पेनले ट्वीट गरे, ‘वासिङ्टन डीसीको स्थितीमा क्यानडा निकै हैरान छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरण लोकतन्त्रको मौलिकता हो । यो जारी राख्नुपर्छ । हामीले यो स्थितीलाई नजिकबाट निगरानी गरिरहेका छौं र हाम्रो समवेदना अमेरिकी जनतासँग छ ।’

फ्रान्सका विदेश मन्त्रालयतले एक बयान जारी गदैृ यो घटनाको निन्दा गर्दै यो प्रदर्शनलाई लोकतन्त्रमाथि गम्भीर हमला बताएका छन् ।

डचका प्रधानमन्त्री मार्क रुटले ट्वीट गरे, ‘वासिङ्टन डीसीको तस्बिर भयानक छ । डियर डोनल्ड ट्रम्प, आज जो बाइडेनलाई अर्को राष्ट्रपति मान्नुहोस् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

3 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

3 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

3 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

3 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

3 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh