- सर्लाही,पुस २२ गते बुधबार ।।
-
जनप्रभाव – सम्बादाता
जुवा फौजदारी अपराध हो । प्रहरीले जुवा खेल्नेहरुलाई २५ दिनसम्म थुनामा राखेर मुद्दा चलाउँछ । जुवाडेलाई कारबाही गर्ने प्रहरीहरु आफैं पनि यस्ता गतिविधिमा छन् ।
सर्लाहीको इलाका प्रहरी कार्यालय बरथहवामा दैनिक जसो जुवा खाल चल्ने गरेको छ । प्रहरीहरु बर्दीमै जुवा खेल्दछन् । कार्यालयभित्र जुवा खेलिरहेको भिडियो हालै सार्वजनिक भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !