Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपी उमाशंकर पंजियार सहित ११ जना एसएसपीमा बढुवा हुँदै

  • काठमाडौं,पुस १९ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियार सहित ११ जना प्रहरी उपरीक्षकहरुलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने तयारी थालिएको छ । पुस १३ मा गृह मन्त्रालयले ९ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो । एक सातासम्म कुनै उजुरी नपरेपछि डिआईजी बढुवा पूर्ण भएको छ ।

डिआईजीको अन्तिम सूची प्रकाशन गरेपछि तत्काल योग्यता पुगेका प्रहरी उपरीक्षकहरुलाई एसएसपीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

अहिले एसएसपीको ९ पद रिक्त छ । तर, पुस २९ मा दुईजना एसएसपी अवकाशमा जाँदै छन् । प्रहरी प्रधान कार्यालयका अनुसार डा.गणेश रेग्मी र राजकुमार बैदवार ३० वर्षे सेवाहदका कारण अवकाशमा जान लागेका हुन् । उनीहरु ०४७ माघमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

अवकाश हुनुभन्दा एक साताअघि बढुवा समितीले अवकास भइजाने बाहेकलाई बढुवा सिफारिस गर्न सक्छ । रिक्त हुने दुई सिटसहित ११ जना एसएसपीमा बढुवा हुँदैछन् ।

प्रतिस्पर्धामा को–को ?

काँधमा एसएसपीको फुली लाउन पाउने आकाङ्क्षामा सिनियर ब्याचका १३ जना प्रहरी उपरीक्षकहरु छन् । ०५१ मा प्रहरीमा सेवा प्रवेश गरेका विकासराज खनाल, कृष्ण कुमार महत, अर्जुनचन्द ठकुरी, कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, मधुसुदन लुईटेल, मोहन पोखरेल र ध्रुवराज राउत एसएसपी बन्ने प्रतिस्पर्धामा छन् ।

सोही ब्याचका गोविन्द शाह, उमाशंकर पञ्जियार, सुरेन्द्र मैनाली, योगबहादुर पाल र टीका बहादुर केसी पनि एसएसपीका प्रतिस्पर्धी हुन् । प्रतिस्पर्धी गोविन्द शाहमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा बस्दा राजस्व संकलनमा नै दखल पुग्नेगरी तस्करी गराएको आरोप छ । काँग्रेस नेता विमलेन्द्र निधिका निकट मानिने शाहलाई ‘तस्करी गराएको’ आरोपमा अवधि नपुग्दै पर्साबाट तानिएको थियो ।

उमशंकर पञ्जियार माओवादी युद्धकालमा जागिर छाडेर घरमा बसेका थिए । पछि, अदालतको आदेशले उनी प्रहरी सेवामा फर्किएका हुन् । बढुवा प्रतिस्पर्धी योगबहादुर पाल र टिका बहादुर केसी गुप्तचर (राष्ट्रिय अनुसन्धान विभाग)बाट नेपाल प्रहरीमा आएका हुन् ।

०५४ सालमा सेवा प्रवेश गरेका प्रहरी अधिकृतले पनि बढुवाको आकांक्षा राखेका छन् । यद्यपि उनिहरुलाई बढुवा नगर्ने प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले अडान लिएका छन् । यसअघि पनि थापाले सिनियारिटी मिचेर बढुवा नदिने नीति लिँदै आएका थिए ।

पछिल्लो ब्याचबाट सिद्धिविक्रम शाह, दानबहादुर कार्की, ईश्वर कार्की, सुशिल सिंह राठौर र ओम राना लगायतका अधिकृत एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् ।

गृह–सचिव, कर्मचारी प्रशासन शाखाका सह–सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही सदस्य–सचिव रहने बढुवा समितिले एसएसपी बढुवा सिफारिस गर्ने कानुनी प्रावधान छ ।

दुई एसपी अवकासमा जाँदै

०४७ माघमा प्रहरी सहायक निरीक्षक (असई)बाट सेवा प्रवेश गरेका दुईजना एसपी पनि अवकासमा जाँदै छन् । प्रहरी उपरिक्षक राजेन्द्र विष्ट र रमेश थापा पुस २९ मा अवकाशमा जान लागेका हुन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh