- विराटनगर, पुस १९ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
प्रहरीको लागूऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा लुकाएर ल्याएको लागूऔषध बरामद गरेको छ ।प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो ।
कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ बरगाछी बस्ने अमित लिम्बु र हेमराज बस्नेतले मोबिलको गिलेनमा डाईलेक्स डिसी जस्तो देखिने तरल पदार्थ १ गिलेन बोकेको अवस्थामा फेला पारिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !