Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

एसपीको निर्देशनमा बाँकेमा खुल्यो तस्करीको लाइन , घुमुवा खटाएर महिनावारी रकम असुलि

  • बाँके , पुस १९ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

कोरोना भाईरसका कारण सिंगो मुलुकको अर्थतन्त्र धरासायी भएको समयमा पनि सिमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका केही एसपी भने मौका यहि हो भन्दै तस्करहरूसँग खुलेआम मोलमोलाइ गरि पैसा असुली कार्यमा ब्यस्त छन् जस्का कारण यतिबेला बाँके जिल्लामा दिनदहाडै चर्कोरुपमा अबैध तस्करी धन्दा मौलाएको छ ।

बाँकेको बढैया बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक बिनोदराज श्रेष्ठले दिउसै तस्करीले सामान ल्याउने चोरी बाटोमा उभिएरै आफै पुगि विभिन्न लत्ताकपडा खाद्यान्न र धमाधम गोरु तस्करी गराएको भिडियो प्राप्त भएको छ भने बाँके जिल्लाको प्रमुख नाका जमुनाह भन्सारमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाको एरियाबाट झन चर्को मात्रामा तस्करी हुने गरेको खबर छ र भन्सारको माल पास गराउने सबै चाँजोपाँजो लामो समय देखि जमुनाह भन्सारमा घुमुवाको रुपमा परिचालित रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माले मिलाएका छ्न उनी अहिले तालिमकेन्द्र नौवस्तामा तालिमरत भए पनि हरेक शुक्रबार नाईट आउट आएर तस्करहरुलाई भेटि इन्स्पेक्टर, एसपी देखि डीआइजी सम्मलाई मैले लाईन दिनु पर्छ नत्र तपाईंहरुको काम कसरी चल्छ भन्दै हप्ता र महिनावारी रकम असुलिरहेका छन भने इन्स्पेक्टर जीवन लाल बुढा पनि स्वंय दैनिक सादा पोशाकमा एक्लै एक्लै मोटर साईकलमा बाहिर घुमी घरायसी सामान लिदै गरेका सर्बसाधारणलाई समेत तस्कर सम्झी जवरजस्ती दुई सय देखि पाँच सय सम्म माग्ने गरेको र रकम नदिनेहरुको सामान जफत गरि भन्सारमा बुझाउने गरेको जनगुनासो प्राप्त भएको छ ।

त्यस्तै बोर्डर आउँट पोस्ट कालाबन्जार र बोर्डर आउँट पोस्ट खडैचाबाट अबैध सिसौको काठ, लत्ताकपडा, सुर्तीजन्य पदार्थ मोबाइल , मोटरपार्टस तथा महंगा हार्डवेरका सामानहरुको चोरी तस्करी व्यापक रुपमा हुनेगरेको छ भने बाके जिल्लाकै दुर्गम मानिने बोर्डर आउट पोस्ट कटकुईया ,बोर्डर आउट पोस्ट नरैनापुर र बोर्डर आउट पोस्ट गंगापरस्पुरका सशस्त्र प्रहरी निरीक्षकहरुले समेत तस्करीबाट मासिक लाईन बुझी धमाधम तस्करीलाई अबैध ब्यापार गर्न दिईरहेका छन र यसरी जिल्लाका सबै बिओपी पतिहरुले मासिक लाईन बुझी अबैध तस्करी गराउदा राज्यलाई करोडौं राजश्व नोक्सान हुन पुगेको छ भने यस्तो तस्करी कार्य गराउन मुख्य भुमिका निभाउने खेलाडी हुन सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र उनी बिगत दशौ बर्षदेखि दरबन्दी जहाँ भएपनि बाके जिल्लामै घुमुवाको रुपमा परिचालित रहेका छन र असई तिर्थ भाटले अहिले पनि प्रत्येक तस्करहरुसंग मैले क्षेत्रको डिआजी लाई मासिक पाँच लाख र जिल्लाको एसपी अशोक बमलाई आठ लाख सम्म बुझाउनु पर्छ भन्दै तस्करीसंग चर्को रकम असुल्ने गरेका छन र हाल उनी नौबस्ता तालिमकेन्द्रमा तालिमरत भएता पनि आफ्नो सहायकको रुपमा सिपाही जयराम यादवलाई घुमुवा खटाएर गएका छ्न भने आफू चाहिँ प्रत्यक हप्ताको शुक्रबार नाईट आउट आई तस्कर हरुलाई भेटि जयराम यादवले उठाएको लाईनको हिसाब किताब गर्ने गरेको खबर प्राप्त भएको छ र असई भाटले तस्करहरुबाट असुलेको रकमले नेपालगंजको बजारमा दुई वटा जिमहल संचालन , ठाँउ ठाँउमा घडेरी र बर्दियामा जग्गा आफन्तको नाममा जोड्न सफल भएका छ्न जिल्ला भरी रातदिन तस्करी धन्दा मौलाउदा समेत सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी अशोक बम आखा चिम्लिएर मुकदर्शक भई बस्नुले पनि बाँके जिल्लामा तस्करी चलेको कुरा प्रष्टैसंग बुझ्न सकिन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

2 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

3 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh