Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देशको प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा बृद्ध भत्ताका संस्थापक मनमोहन अधिकारीका परिवारको समर्थन प्रचण्ड नेपाल समुहलाई

  • काठमाडौं ,पुस १८ गते सनिवार ।।
  • जनप्रभाव – सम्बादाता

देशको प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा बृद्ध भत्ताका संस्थापक मनमोहन अधिकारीका परिवारको समर्थन प्रचण्ड नेपाल समुहको नेकपालाई रहेको पाइएको छ ।

स्व मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारीले आज पत्रकारहरु सँग कुरा गर्दै क केपी ओलीको गलत कार्यले गर्दा आज कम्युनिष्ट पार्टी र देशले निकै ठुलो समस्या झेल्नुपरेको वताउँदै तेस्तो गलत बाटोमा आफुहरु हिन्न नसक्ने वताए । अहिलेको मुख्य समस्या पार्टी बिचार र बहुमतको निर्णय नमान्ने र स्वछाचारी ढंगले अगाडी बढ्न चाहने गलत मनसायले आएको भन्दै ओली सरकारले जनतालाई ठ्ट्टा मजाक मात्र दिएको पनि वताएका छन ।
अर्को एक प्रसंगमा उनले ओली सरकारको पालामा निकै ठुला भ्रष्टाचार भएको समेत खुलासा गरेका छन साथै अझै पनि पार्टी एकता जोगाउन सबै नेता कार्यकर्ता एकजुट हुनुपर्ने र नया युवा हरुलाई नेतृत्व दिएर यी झगडा गरेर बस्ने र पार्टी फुटाउने नेताहरुलाई बिदाई गर्नुपर्ने समेत वताएका छन ।सबैलाई अबगत नै छ २०५१ साल मा मनमोहन अहिकारीको नौ महिने प्रधानमन्त्री काल मा बृद्धभत्ताको सुरुवात भएको थियो र त्यसै कारण नेपाल मा अहिले सम्म कम्युनिष्ट पार्टी बिशेष गरी तत्कालिन नेकपा एमालेलाई चुनाबमा भोट माग्न सजिलो भएको थियो ।
यस अगाडी नै नेकपाको संस्थापक नेता पुष्पलालको परिवारले पनि प्रचण्ड नेपाल समुहलाई नै साथ दिने वताइसकेका छन । यस्तो संगीन अवस्थामा ठुलो राजनितिक बिरासत बोकेका परिवारको सदस्यले प्रचण्ड नेपाल लाई सहयोग गर्नु निकै अर्थपुर्ण हुने र यसले उनिहरुलाई थप आधीकारिक पार्टी बन्न सघाउ पुग्ने बिष्लेशक हरुले वताएका छन ।
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 days पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh