Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

वन अधिकृतकै मिलोमतोमा खुलेआम काठ तस्करी

  • दाङ, पुस १८ गते सनिवार ।।
  • जनप्रभाव / सुरेश श्रेष्ठ

दाङमा वन अधिकृतकै मिलोमतोमा खुलेआम काठ तस्करी भैरहेको छ । दाङको पश्चिम क्षेत्रमा काठ तस्करीका घटना हुनु सामान्यजस्तै मानिन्छन् तर संरक्षकको जिम्मा बोकेका राज्यका निकायहरुकै मिलोमतोमा खुलेआम रुखहरू काटिएका घटना दिनहुँ बढ्दै जाँदा सर्वसाधारणहरु चिन्तित बन्दै गैरहेका छन् ।

उनीहरुले फिल्डमा पुगेका सञ्चारकर्मिहरुसँग राज्यको उपस्थिति हुँदाहुँदै तस्करसँग मिलेर वन विनाश गर्ने अधिकारिहरुमाथि कडा कारबाही गर्न माग समेत गरेका छन् ।

मगंलबार शान्तिनगर गाउँपालिकास्थित अँधेरेको जंगलमा पत्रकारको टोली पुग्दा तीनवटा सिमलका रुखहरू काटिएको अवस्थामा फेला परे भने अन्य दुई रुखमा समेत कामदारहरुले आरा लगाइरहेका थिए ।

स्थानीय बासीका अनुसार दङगिशरण सब डिभिजन वन कार्यालय श्रीगाउँका कार्यालय प्रमुख वन अधिकृत दयाराम पौडेलको आदेशमा रुखहरु काट्न सुरु गरिएको थियो । स्थानीय डिल्लिराज काफ्लेका अनुसार कार्यालय प्रमुख आफै फिल्डमा आएर सोधपुछ गर्नुभएको थियो ।

सामान्यतया २३ प्रजातिका भन्दा बाहिरका रुखहरू कटान गर्दा आदेश, टाचा र छपान गर्नुपर्ने सामान्य नियमको पालना गर्नुपर्ने हुन्छ । तर कार्यालय प्रमुखले नै आर्थिक प्रलोभनमा परी ठाडो आदेशमा जथाभावी रूखहरु कटान गर्न आदेश दिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

स्थानीय घटना बाहिरिएसँगै पच्चिस हजारमा तीनवटा मात्रै रुख बिक्री गरेको भन्ने रेडिमेड जवाफ फर्काउन समेत कार्यालय प्रमुख फिल्डमै गएर स्थानीयलाई फकाएका थिए ।

यसबारे सञ्चारकर्मीहरुले वन अधिकृत दयाराम पौडेलसँग प्रतिक्रिया लिन खोज्दा अँधेरेको रुख कटानका बारेमा आफुहरु अनबिज्ञ रहेको प्रतिकृया दिए । तर बुधबार पुनः घटनाको बारेमा प्रतिक्रिया लिन खोज्दा अँधेरे घटनाको फाइल पहिले नै उठिसकेको बताएका थिए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh