Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सामाजिक अभियन्ता भनेर करोडौं ठगी गर्ने पक्राउ

  • काठमाडौं, पुस १८ गते सनिवार ।।
  • जनप्रभाव – सम्बादाता

आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी विद्या सरकार शर्मा पुस ६ देखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।

उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।

राजनीतिक नेतृत्वसँग भेटछिन् । सरकारका मन्त्रीहरुसँग उनको सहज पहुँच छ । उनी सत्तारुढ नेकपादेखि राप्रपासम्म निकट रहेको पार्टीका उच्च नेतासँग खिंचेका उनका तस्वीरले संकेत गर्छ ।

काठमाडौं बस्दै आएकी उनी देशभर नै राहत वितरण लगायतका सामाजिक गतिविधि चलाउँदै आएकी थिइन् ।

कहिले राहत वितरण त कहिले अन्य सामाजिक कामहरुको लागि भन्दै उनी रकम संकलन गर्थिन् । उनको फेसबुक प्रोफाइलमा महिला, विपन्न तथा बालबालिकालाई राहत वितरण गरेको फोटोहरु पनि छन् ।

महिलाबिरुद्ध हुने हिंसादेखि सुशासन र सरकारबिरुद्ध हुने बिरोध प्रर्दशनमा समेत ती युवतीको सक्रियता रहेको उनको सामाजिक सञ्जालको खाताले प्रष्ट्याउछ ।

शर्माले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आए पनि उनको खास धन्दा भने ठगी रहेको अहिले आएर खुलेको छ ।

प्रहरीका अनुसार शर्माले थुप्रै व्यक्तिलाई विभिन्न प्रलोभनमा पारेर करोडौं रकम ठगी गरेको खुलेको छ । सुरुवातमा सामाजिक गतिविधि गर्ने गैरसरकारी संस्थामा उनी काम गर्थिन् । पछिल्लो समय भने आफैले नेतृत्व गरेर राहत वितरणलगायत काम गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार उनले राहत वितरण गर्ने भन्दै राजधानीका ठूला होटलमा कार्यक्रम गर्थिन् । रकम संकलन गरेर होटलका लाखौं बिल नै नतिरी फरार हुन्थिन् ।

उनीविरुद्ध राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामानहरु लिएको तर पैसा नदिएको उजुुरी प्रहरीकोमा परेको छ ।

प्रहरीका अनुसार राजधानीमा सडक दुर्घटनामा छोरा गुमाएका एक दम्पतीलाई उनले करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ । मृतात्माको शान्तिको लागि दीनदुःखीलाई सहयोग गर्नुपर्छ भन्दै उनले रकम लिएको र फरार भएको परिवार भनाइ छ ।

उनले विभिन्न व्यक्तिलाई विदेश पठाइदिने भन्दै करोडौं रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनको ठगीमा पर्नेमा व्यापारीदेखि प्रहरीका अधिकारीसम्म रहेको प्रहरीको भनाइ छ ।

परिसरका डीएसपी नरेन्द्र चन्दले शर्मालाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिए पनि उनीविरुद्ध ठगीका उजुरीहरु आउनेक्रम जारी रहेको बताए ।

डीएसपी चन्दले शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि ठगीको उजुरी परेको र यताको मुद्दापछि उनलाई दैलेख पठाइने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शर्माविरुद्ध ३ वटा उजुरी दर्ता भएका छन् ।

शर्माले विभिन्न व्यक्तिसँग करारनामा गर्ने र त्यसअनुसार रकम भुक्तानी नगरेको पाइएको डीएसपी चन्दले बताए । ‘उनले विदेश पठाइदिने, राहत वितरण गर्नेलगायत विभिन्न बहानामा ठगी गर्दै आएको गुनासो हामीसमक्ष आएको छ । चेक बाउन्सको उजुरी पनि छ,’ डीएसपी चन्दले भने ।

प्रहरीका अनुसार शर्माले अहिलेसम्म करिब १५ करोड रुपैयाँको हाराहारीमा ठगी गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । उनले यतिसम्मकी परिसरमै कार्यरत एक महिला प्रहरीबाट समेत १४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले शर्माले राहतका लागि विभिन्न व्यक्तिहरुसँग रकम असुलेको, व्यापारिक संस्थाबाट लाखौं रकमको सामान लिएर पनि रकम नतिरेको, विदेश पठाइदिने भन्दै ठगी गरेको लगायतका उजुरी रहेको बताए ।

तीन वर्षअघि पनि उनको ठगीको कर्तुत बाहिर आएको थियो । शर्माले आफ्नो नाम फेमिना चापागाईं भएको बताउँदै मोरङका एक युवासँग विवाह गरेकी थिइन् । विवाहपछि उनले ठगी गरेका व्यक्तिबाट रकम फिर्ता गर्न फोन आउन थालेपछि केटाको परिवारले ठूलो सास्ती भोग्नुपरेको थियो । शर्मा हिमानी ट्रष्टमा समेत आवद्ध रहेको खुलेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh