Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

कछुवाको गतिमा भ्युटावर निर्माण

  • काठमाडौँ,पुस १७ गते शुक्रबार ।।
  • जनप्रभाव

राजधानीको पुरानो बस पार्कमा निर्माणाधीन ‘काठमाडौँ भ्युटावर’ निर्माण चिप्लेकीराको गतिमा निर्माण भइरहेको छ । निर्माण सुरु भएकोे पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म टावर निर्माणको १५ प्रतिशत मात्रै काम भएको छ ।

महानगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौतामा २०७८ असारभित्र उक्त टावरको निर्माण सम्पन्न गरी व्यावसायिक प्रयोजनमा आइसक्नुपर्ने उल्लेख गरिए पनि अहिलेसम्मको निर्माणको अवस्थाले सो समयावधिमा कार्य सम्पन्न हुनसक्ने अवस्था देखिएको छैन । अहिलेसम्म सो टावर निर्माणको बेसमेन्टको काम सम्पन्न भई थप निर्माणकार्य अगाडि बढेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता किशोरमान डङ्गोलले महानगर र निर्माण कम्पनीबीच भएको सम्झौताबमोजिम ‘काठमाडौँ भ्युटावर’ को काम हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पहिलेभन्दा अहिले कामलाई केही गति दिए पनि निर्माणकार्य सन्तोषजनक रूपमा अगाडि बढ्न सकेको छैन । कार्यतालिकाअनुसार अहिलेसम्म जति काम हुनुपथ्र्यो त्यति हुन सकेको छैन ।”

टावर निर्माणको जिम्मा जलेश्वर, स्वच्छन्द र बिकोई (जेभी)ले पाएका छन् । २०७१ फागुन २२ गते सम्झौता भए पनि निर्माण कम्पनीले २०७३ साउन ३० गतेदेखि मात्र काम सुरु गरेको हो । झण्डै दुई वर्ष काम ढिलो सुरु गरे पनि निर्माण कम्पनीले बीचबीचमा काम छोड्दै आएको छ । महानगरले सो टावर निर्माणका लागि गत वर्ष चैतमा एक वर्षका लागि समयसमेत थप गरिसकेको छ ।

सम्झौताअनुसार २०७८ असारभित्र निर्माण सम्पन्न भई व्यावसायिक रूपमा प्रयोगमा आइसक्नुपर्नेमा अहिलेको निर्माण गतिले सो सम्भव नदेखिएको स्पष्ट पार्दै महानगर प्रवक्ता डङ्गोलले भन्नुभयो, “अहिलेसम्मको निर्माण जगभन्दा अलिकति माथि मात्रै उठ्न सकेको छ, अहिलेसम्मकोे हिसाबले निर्धारित समयमा टावरको १२ तलाको निर्माण सम्भव देखिँदैन् ।”

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न गर्न अहिलेसम्म सो टावरको आठ तलासम्मको काम सम्पन्न भइसक्नुपर्ने हो । सम्झौतानुसार निर्माण कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउनेछन् भने त्यसपछि काठमाडौँ महानगरलाई हस्तान्तरण गर्नेछन् ।

सम्झौताअनुसार अहिलेसम्म टावरको ७५ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा अहिले जमिनमुनि ९बेसमेन्ट०को काम सम्पन्न गरी जमिनमाथि खम्बा राख्ने काम सुरु भएको हो । अहिले निर्माणस्थलमा सयभन्दा बढी जनशक्ति दैनिक काम गरिरहेका छन् । उक्त टावर निर्माणको कुल लागत चार अर्ब ७० करोड रुपियाँ अनुमान गरिएको छ । जम्मा २९ तलाको टावर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिले १२ तला मात्रै निर्माण हुने भएको छ । २०७२ सालको भूकम्पपछि सरकारले लागू गरेको मापदण्डले सहरी क्षेत्रमा निर्माण हुने टावर १२ तलाभन्दा माथि बनाउन रोक लगाएको छ । काठमाडौँ महानगरपालिकाले टावरको १२ तला मात्रैको नक्सा पारित भएको छ ।

कुल २३ रोपनी पाँच आना क्षेत्रफलमा निर्माण भइरहेको सो टावरको सबैभन्दा तल्लो तलामा बस पार्क र दोस्रो तलामा हलुका गाडी पार्किङस्थल निर्माण गरिने छ । तीमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ रहने र भने बाँकी भाग अन्य प्रयोजनमा ल्याइने छ ।

तेस्रो तलादेखि माथिको भाग अन्य व्यापारिक प्रयोजनका लागि उपयोग गरिने छ । उपराष्ट्रपति नन्दबहादुर पुनले २०७२ साल कातिक २५ गते उक्त टावरको शिलान्यास गर्नुभएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh