Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

श्रीमतीको हत्या गर्ने पुरुष हेटौंडाबाट पक्राउ

  • काभ्रेपलाञ्चोक, पुस १४ गते मंगलवार ।।
  • जनप्रभाव – सम्बादाता

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । काभ्रे स्थिति बेथानचोक गा.पा.वडा नं,१ हात्तीडुंगा खोलाको छेउमा महिलाको शव भेटिएपछि प्रहरीले जीवन नेपालीलाई पक्राउ गरेको थियो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुशन्धान गर्दा पक्र्राउ परेका नेपाली मृतक महिला नेपालीकी श्रीमती भएको र स्वयम नेपालीले हत्या गरी नदी किनारमा फ्यालेको पुष्टी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाका अनुसार मृतक महिला ५३ को जीवन नेपालीको श्रीमती बर्ष ४३ की सिता नेपाली भन्ने खुलेको हो । उनीहरुको स्थायी ठेगाना नुवाकोट ओखरपौवा १ घर भई हालबारा निजगढ न,पा। वडा नं, २ बस्ने बर्ष बस्दै आएका थिए । उनीहरु दुवैजना पछिल्लो समय काभ्रेको पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्दै आइरहेको खुलेको प्रहरीकाे भनाइ छ ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार मृतकको देवर राजेन्द्र कुमार नेपालीले मृतक शव सनाखत गरि कर्तब्य ज्यान मुद्धामा जाहेरी दरखास्त दिएको र मृतकको श्रीमान् उद्धब भन्ने जीवन नेपाली घटना पश्चात सम्पर्कमा नरही फरार भएका थिए ।

त्यसपछि उनको खोजी थालेको थियो । प्रहरीले जिल्ला बारा, पर्सा र मकवानपुर समेतमा टोली खटाएको थियो । प्रहरी टोलीले नेपालीको पिछा गर्ने क्रममा मकवानपुर हेटौडा उप महानगरपालिका वडा न।१० बसपार्कबाट स्थानीय प्रहरीको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका नेपालीविरुद्ध जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ । उनिहरू विच आर्थिक कारोबार सम्बन्धमा बादबिवाद भएकाे खुलेकाे छ ।

त्यसपछि काभ्रेपलाञ्चोक पनौतीबाट बेथानचोक खानीखोला हुँदै निजगढ बारा जाने भनि श्रीमतीलाई सँगै लिई बेथानचोक १ हात्तीडुंगा स्थित खोलाको छेउमा रातको श्रीमती सिता नेपालीलाई हात तथा लात्तीले प्रहार गरी हत्यागरि नेपाली फरार भएको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh