- काठमाडौं , पुस १३ गते सोमबार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल प्रहरीका ९ जना एसएसपी डीआईजीमा बढुवा भएका छन् । सोमबार बसेको प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेमा गणेश ऐर, पुरूषोत्तम कँडेल, राजेश कुमारलाल कर्ण, डा. देवबहादुर बोहरो, दिवेश लोहनी, रामकृपाल शाह, उमेश रञ्जितकार प्रकाश अधिकारी र मुकुन्द आचार्य छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !