Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीले इतिहासमा कलंकको टिका लगाए : पूर्वप्रधानमन्त्री प्रचण्ड




  • काठमाडौं , पुस १३ गते सोमबार ।।
  • जनप्रभाव : सम्बादाता


नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरेर नेपाली राजनीतिमा कलंकको टिका लगाएको बताएका छन् । सोमबार काठमाडौमा जनसांस्कृतिक महासंघको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली आफुले कलंकको टिका लगाएपनि आफुहरुलाई जनताका मुद्दामा जनतामाझ जाने र जोडाउने काम गरेको बताए ।

उनले कुनै एउटा प्रधानमन्त्रीलाई सनक चढ्यो भने विशेषाधिकार प्रयोग गरेर संसद विघटन गर्न दिनुहुँदैन भनेरै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको खोसेको भन्दै त्यसबेला सबै राजनीतिक दलहरुबीच छलफल गरेर नै त्यस्तो व्यवस्था गरिएको स्मरण गरे ।

‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरुले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौ । तर अहिले बडो निर्मम ढंगले संविधानको कू गरियो’, प्रचण्डको भनाई छ । उनले नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको बताए । ‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ । विघटन भएको केपी ओलीको सरकार हो’, प्रचण्डले भने, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ । छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु ।’ तर प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हकअधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताए ।

पार्टीभित्र विवाद र अन्तरसंघर्ष चलेको स्वीकार्दै प्रचण्डले पार्टीभित्रको संघर्षलाई देशमा संकट ल्याउने बाहक बन्नु दूर्भाग्यपूर्ण भएको पनि बताए । ‘यसले केपी ओली कलंकित हुनुभयो । कलंकको टिका लगाउनुभयो । हामी राष्ट्रको एकता र जनताको अधिकारका लागि सडकमा गएका हौ । जनतामा जोडिएका छौ’ प्रचण्डको भनाई छ । उनले आफुसहितका नेताहरु सडकमा आएको देखेर कोहीले खुशी मनाएपनि आफुहरु सडकमा पुगेको नभई जनताको बीचमा पुगेको भन्दै ओली भने श्री ३ जंगबहादुर राणाको बाटोमा गएको बताए । ‘त्यसैले उहाँ पराजित हुनुभयो हाम्रो विजयको सुरुवात भयो’, प्रचण्डको भनाई थियो ।

गत वर्षको केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओलीले आफ्नो कुर्सी नै हटाइदिएको प्रसंग निकाल्दै प्रचण्डले त्यसबेला आफुले केपीलाइ धन्यवाद दिएको बताए । ‘अहिले पनि ओलीले जनतामा जाने मुद्दा र नारा दिनुभयो । संविधान, संघीयता र जनतामा जाने मुद्दा दिनुभयो, अर्को चुनाव हामी जित्छौ, तपाइँलाई धन्यवाद भनेर भन्ने गरेको छु ।

बाजी हामीले जितेका छौ’ प्रचण्डको भनाई छ । उनले केही दिनको कुरा मात्रै हो भन्दै कसैले पनि टेन्सन लिनुपर्ने नभएकाले ऐतिहासिक जिम्मेवारी पुरा गर्न एकताबद्ध भएर जानुपर्ने बताए । उनले केही साथीहरु लोभ गरेर उता गएको भन्दै उनीहरु फेरि फर्कने बताए ।

  • भिडियो सहित :-

https://ejanprabhabnews.com/wp-content/uploads/2020/12/1609156155518.mp4
जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
अन्य

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ

8 months पहिले
पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना
अन्य

पूर्व प्रहरी महानिरीक्षक सिंहबाट नवनियुक्त आईजिपी थापालाई बधाई तथा शुभकामना

1 year पहिले
एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान
अन्तर्राष्ट्रिय गुप्तचर , अन्तर्राष्ट्रिय सुरक्षा , Raw / NIA / isi

एआईजी थापा एनसीबी कन्फरेन्समा भाग लिन फ्रान्स प्रस्थान

1 year पहिले
Advertisement raj automobiles
अन्तर्राष्ट्रिय

Advertisement raj automobiles

1 year पहिले
पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो
अन्य

पेट्रोलियम पदार्थको नयाँ मूल्य, पेट्रोलमा पाँच रुपैयाँ घट्यो

2 years पहिले
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा
कृषि / समान / कृषि मन्त्रालय

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : प्रवक्ता सापकोटा

2 years पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh