Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

‘प्रदेश १ को नामाकरण गर्न समेत पहल गरेनन्’

  • विराटनगर , पुस १२ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध आइतवार प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ३७ जना प्रदेश सभा सदस्यको हस्ताक्षरमा दर्ता गरिएको अविश्वसा प्रस्तावमा मुख्यमन्त्री राई विरुद्ध लगाइएको आरोपहरुमा प्रदेशको नामाकरण गर्न समेत पहल नगरेको उल्लेख छ । प्रदेश १ को नामाकरणको विषय नेकपा भित्रै विवादस्पद बन्दै आएकोले तिनवर्ष वितेपनि प्रदेश नाम विहीन रहेको हो ।

प्रतिनिधि सभा विघटन लगत्तै मुलुकमा विकसीत राजनीतिक विकास क्रम प्रदेशको प्रदेश सभामा पनि सत्तारुढा नेकपामा विभाजन आएपछि प्रदेश १ मा अविश्वास प्रस्तावको प्रकृया अघि बढेको हो । ९३ सदस्यीय प्रदेश सभामा नेकपामा ६७ सांसद रहेको बताइन्छ । उक्त संख्या पार्टी विभाजन संगै तरल भएको छ । विद्यमान अवस्थामा दहाल–नेपाल पक्षमा ४७ र प्रधानमन्त्री केपी ओलीको पक्षमा २० सांसद छन् । मुख्यमन्त्री राई केपी ओली पक्षका हुन् । उनलाई बहुमत पु¥याउन ४७ सांसद आवश्यक पर्छ ।

अविश्वास प्रस्तावमा मतदानमा कुनै चामत्कार नभए मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव सहजे पारित हुने अवस्था छ । प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेसका २१, जनता समाजवादीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्च लिम्बुवानका १–१ सांसद छन् । नेकपाको दुई पक्षको वर्तमान अंक गणित लाई आधार मानिए अविश्वास प्रस्ताव सहजै पारित हुन सक्तछ । तर गणितिय हिसाब बाट सुरक्षीत हुन दहाल–नेपाल पक्षले नेपाली कांग्रेस संग सहकार्य गर्नैपर्ने अवस्था देखिएको छ ।

कांग्रेस प्रतिनिधि सभा विघटनको विरोध गर्दै सडक आन्दोलनमा उत्रिएको छ । संविधानमा अधिकारै नभएको अवस्थामा प्रधानमन्त्री ओलीले विघटन गरेर अधिनायकवदी बाटोमा लागेको भन्दै कांग्रेस संघीय संसदको सवालमा ओलीको विपक्ष छ । कांग्रेसले नेकपाको विभाजनले सिर्जना गरेका पछिल्लो राजनीतिक घट्नाक्रम लाई नेकपाको आन्तरिक मामिला भनेको छ । प्रदेशको सवालमा कांग्रेसले मुख्यमन्त्री राईको स्वेच्छाचारी कार्यशैलीका विरोध गर्दै आएको थियो । नेकपा भित्रै विवाद रहेको प्रदेश नामाकरणको सवालमा मौन रहेको कांग्रेस संग सरकारले कुनै छलफल समेत गर्न नचाहेकोमा कांग्रेस असन्तुष्ट रहँदै आएको छ । नयाँ घट्नाक्रममा कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको कांग्रेस श्रोतले बतयो ।

प्रदेश सभाको राजनीतिमा दहाल–नेपाल पक्षले उठाएको सवाल संग भने कांग्रेस नजिक हुनसक्छ । अविश्वास प्रस्तावमा भनिएको छ ‘मुख्यमन्त्री जनताको माग अनुरुप काम गर्नुपर्ने तफत सम्बेदनशील र गम्भिर देखिनु भएन । जसको कारण सरकार प्रति जनताको अविश्वास बढ्ने र दलको लोकप्रियतामा ह्रास हुने स्थिति बन्न थाल्यो ।’

प्रदेश १ कोरोना संक्रमणको महामारीको चपेटामा परिरहेको विषम परिस्थितिमा सिङगो प्रदेश, जनता र पार्टीहरु लाई एकताबद्ध गर्दै महामारीको सामना गर्नुपर्ने कुरामा, जनताको सेवा र सुरक्षामा प्रदेश संयन्त्र परिचालन गर्ने कुरामा सरकार असफल रहेको आरोप लगाइएको छ । महामारीले ग्रस्त जनजीवन, अर्थतन्त्र, उद्योग व्यवसाय, शिक्षा, रोजगारी, कृषि, पर्यटन र सामाजिक क्षेत्रमा परेको असरको अध्ययन विश्लेषण सरकारबाट नभएको अविश्वास प्रस्तावमा उल्लेख छ ।

भनिएको छ ‘उल्टो अनावश्यक विलाशी अत्यन्त महंगो गाडिहरु खरिद गरिएको, प्रदेश सांसदहरु लाई भूमिका विहीन बनाएको, कानुनहरु बनाउन ढिलाई गरिएको, लामो समय सम्म मन्त्रि मण्डल विस्तार गर्न नसकेको, श्रोत परिचालनमा कमजोरी भएको, भ्रष्टाचार संस्थागत हुँदै गएको, प्रदेश सरकारको बजेट कार्यान्वयन नभएकोले सरकारको काम कार्वाहीका कारण सरकारको अयोग्यताले सरकारको औचित्य माथी गम्भिर प्रश्न उठेको छ ।’

अविश्वस प्रस्तावमा प्रदेश सभा गठन भएको तीनवर्ष पुग्दा पनि प्रदेशको नामाकरण गर्न समेत कुनै पहल नगरिएको समेत आधार र कारण बाट मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकार दुरदृष्टि र कार्य क्षमताको अभाव रही जनता माझमा संघीय व्यवस्था प्रतिनै नकरात्मक धारणाको विकास हुनपुगेकाले यो सरकार प्रति प्रदेश १ सभाका विश्वास नभएको हुँदा नेपालको संविधान धरान १८८ को उपधारा ४ एवं प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव प्रस्ताव पेश गर्दछौ भनिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh