Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चन्दलाई आयुक्त बनाएपछि जिल्लिए पूर्व आइजिपी खनाल

  • काठमाडौं , पुस १२ गते आइतबार ।।
  • जनप्रभाव – सम्बादाता

जनता समाजवादी(साविक जनता समाजवादी)का सांसद डा. सुरेन्द्र यादवको अपहरणकाण्डमा मुछिएका पूर्वसांसद सर्वेन्द्र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुने आशामा थिए । तर संवैधानिक परिषदले २०७७ मंसिर ३० मा गरेको सिफारिसमा उनी परेनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोटामा पूर्वएआइजी जयबहादुर चन्द आयुक्त परे । तर खनालले प्रधानमन्त्री ओलीका लागि सांसद नै अपहरण गर्ने जोखिम मोले पनि उनलाई आयुक्त नबनाइएपछि उनी असन्तुष्ट भएका भएका थिए । उनले यादव अपहरणमा सँगै गएका महेश बस्नेत र किसान श्रेष्टसँग असन्तुष्टी प्रकट गरेका थिए । प्रधानमन्त्री निकट सांसद महेश बस्नेतले खनाललाई अख्तियारको आयुक्त बनाउने आश्वासनसहित सांसद यादवलाई जनकपुरबाट काठमाडौंमा ल्याउनका लागि लिएर गएका थिए । बस्नेतले उनलाई अब खाली हुने पदमा नियुक्ति हुने आश्वासन दिएको चर्चा छ ।

अख्तियारमा प्रमुख आयुक्तसहित रिक्त ३ आयुक्तमा नपरे पनि उनलाई छिट्टै एक आयुक्त पद रिक्त हुने भएकाले नियुक्ति पाउने आश्वासन दिइएको कुरा खनाल नै आफ्ना निकटस्थहरुसँग भन्न थालेका छन् ।

अख्तियारमा प्रेमकुमार राई प्रमुख आयुक्त भएपछि हाल कामु प्रमुख डा.गणेशराज जोशीले राजीनामा दिने र उक्त पदमा नियुक्ति हुने आशामा खनाल छन् । आफूभन्दा कनिष्ट राईलाई प्रम्ख आयुक्त बनाएपछि डा. जोशीले राजीनामा दिने अनुमान गरिएको छ ।

यद्यपि निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलियाको नियुक्तिपछि उनीभन्दा बरिष्ठ आयुक्त इश्वरी पौडेल र नरेन्द्र दाहालले राजीनामा नदिएको दृष्टान्त पनि छ । राजीनामा नै नदिए पनि डा. जोशी आगामी चैत १७ गते ६ बर्षे पदावधिले अख्तियारबाट निवृत्त हुनेछन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

6 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

6 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

7 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

8 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

8 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh