Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

चिसोमा कापदैं आएका बृद्धलाई सिडियो कणेलको न्यानो लुगा

  • आलोक यादव
  • सिरहा , पुस ८ गते बुधबार ।।

प्रशासन सेवामा मात्र नभई सदैव समाजिक सेवामा समेत सक्रिय रहेका एक कुशल प्रशासक प्रमुखको नाम हो प्रदिपराज कणेल ।

रौतहटको भुमिमा जन्मेका प्रदिपराज कणेल जिल्ला प्रशासन कार्यालय प्रमुखमा नभई एक सक्षम र योग्य समाजिक अभियन्ता पनि हुन् । देशका विभिन्न जिल्लामा प्रशासकको भुमिकामा रहि कुशलताका साथ कार्य गरेका प्रजिअ कणेल जिल्ला प्रशासन कार्यालय सिरहामा एक अनौठो कार्य गरि सबैलाई चकित बनाएका छन् ।

सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिन समयमा विना झनझट सेवा पाउनु नैठुलो खुशीको कुरा रहेको बेला प्रजिअ कणेलको उदार चरित्र त्यति बेला सबैले देखि जति बेला चिसो मौसममा कापदैं आएका सेवाग्रहीले उपहारसहित घर जान पाए ।

प्रसङ्ग छ, बुधबार जिल्ला प्रशासन कार्यालय सिरहामा नागरिकता लिन आएका सिरहा जिल्लाको अर्नमा २ कि ७० वर्षीय साजो डाेमले सहजै नागरिकता पाउनुको साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको हातबाट न्यानो लुगा पाएका छन् ।

वृद्धभत्ताको भरमा जीवन चलाइरहेकी अर्नमा – २ की ७० वर्षीया वृद्धा साजो डाेमले आफूले मर्ने बेलामा छोरा पाए सरह भएको बताइन् । उनले भनिन्, ‘भत्ताको पैसा घर खर्चमै ठीक हुन्छ । जाडो लागेको यत्रो समय भइसक्यो, तर एकसरो तातो लुगा किन्न सकिएन । आज जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिन समयमा सहजै रुपमा नागरिकताको प्रतिलिपी साथै प्रशासक को रूपमा भगवानले तातो लुगा दिएर पठाउनुभयो । उहाँको कल्याण होस् ।’ त्यस्तै, रामेश्वर डाेमले न्यानो कपडा दिएबापत उनलाई प्रशासक होइन आफ्नै छोरा सम्झेर माया र आशीर्वादबाहेक आफूसँग उनलाई दिन केही नभएको बताए ।

साथै, उनले जसलाई भोट दिएँ उनीहरुले दर्शन पनि नदिएको तर सेवाग्राहीलाई उनले बिना स्वार्थ न्यानो कपडा दिएर ठूलो गुन लगाएको बताइन् । रौतहट जिल्लाका स्थानीय बासिन्दासमेत रहेका प्रजिअ कणेलले आफ्नै व्यक्तिगत लगानीमा न्यानो लुगा वितरण गर्दै आएको बताए। उनले भने ‘जाडोले कतिपय असहाय तथा वृद्ध आमा बुबालाई समस्या हुँदै आएको थियो । हामीले जाडोमा उहाँहरुलाई अलिकति भएपनि न्यानो होस् भन्ने उद्देश्यले केही लुगा वितरण गरेका छौँ । त्यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ छैन । म मेरो कमाइको केही अंंशले सेवा गर्न चाहन्छु ।’ उनले थपे ‘आफ्नो कमाइको केही अंशले जाडोमा न्यानो लुगासँग विपन्न वर्गको माया साट्दा असाध्यै आनन्द हुन्छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh