Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सशस्त्र आईजिपी खनालबाट ‘सशस्त्र प्रहरी महानिरीक्षक कप – २०७७’ को ट्रफि प्रदान

  • काठमाडौं,पुस ८ गते बुधबार ।।
  • जनप्रभाव – सम्बादाता

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ को मंंगलबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रमका वीच समापन गर्नुभयो । सो प्रतियोगितामा ३÷३ स्वर्ण पदक जित्न सफल भई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी सर्वोत्कृष्ट हुन सफल भएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट उक्त दुवै टिमलाई सयुंक्त रुपमा ट्रफि तथा ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले अन्य टिम तथा विजयी खेलाडीहरुलाई समेत पदक तथा पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संगठन भित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गर्न यस प्रतियोगिता फलदायी रहने चर्चा गर्नहुँदै खेलकुदले सामूहिक भावनाको विकास गर्नुकासाथै स्वस्थ शरिर र तनावमुक्त रहन समेत खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले व्यावसायीक दायित्व निर्वाहकासाथै संगठनले खेलकुद गतिविधिलाई समेत प्राथमिकतामा राखेको चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा जिम्मेवारी निर्वाहको क्रममा समेत सामूहिक भावनाकासाथ कार्य गर्दा सांंगठानिक लक्ष्य प्राप्तीमा सघाउ पुग्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शारीरिक एवं मानसिक रुपमा स्वस्थ र स्फुर्त सुरक्षाकर्मीबाट राष्ट्र र नागरिकको सेवा तथा सुरक्षाकोसाथै आपत् विपद् तथा उद्वार कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्न सघाउ पुग्नुकासाथै सामुहिक भावनाको विकास हुने चर्चा समेत गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले प्रतियोगिताका विजयी महिला खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र नारायणबावु थापा लगायत नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव बिक्रम शाही, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा तथा अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले विभिन्न खेलका बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो ।

‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ को आज भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीलाई ट्राईबेकरमा ३–० ले पराजित गरी फुटबलतर्फको उपाधि समेत हात पारेको छ । यसैगरी आजै भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीलाई ३–१ को सेटमा पराजित गरी भलिबलतर्फको उपाधि हात पारेको छ ।

यही पौष ५ गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको थियो । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’मा १८ जना महिलासहित कूल २ सय ७० जना सशस्त्र प्रहरी खेलाडीहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानतथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरुका एक–एक टिम गरी कूल नौ टिमको सहभागिता रहेको थियो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh