Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रतिनिधि सभा विघटन भए मुलुकमा अस्थिरता उत्पन्न हुन्छ – अध्यक्ष पालुङवा

  • विराटनगर : पुस ८ गते बुधबार ।।
  • जनप्रभाव – सम्बादाता

सुविधाजनक बहुमत हुँदाहुँदै नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली व्दारा असम्बैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेर मुलुकलाई अस्थिरता उत्पन्न गराउने प्रयासको राजनीतिक दलहरुले संयुक्त रुपमा प्रतिरोध गर्नुुपर्ने धारणा राष्ट्रिय जनमुक्ति पार्टीले सार्वजनिक गरेको छ । सर्वोच्च अदालत व्दारा विघटनको घोणा खारेज नभए मुलुकमा व्दन्दको स्थिति पैदा हुने पार्टीले निश्कर्ष निकालेको बताइएको छ ।

नेकपाको आन्तरिक विवाद देशको विकास, निर्माणको लागि नभई वाह्य शक्तिको व्दन्दको कारण उत्पन्न भएको पार्टीका अध्यक्ष केपी पालुङवाले दाबी गरे । वाह्य शक्तिलाई सन्तुलनमा राखेर आन्तरिक विवाद मिलाउन नसक्दा गरिएको संसद विघटनले नेपाल लाई अस्थिर बनाउने शक्ति लाई बल पुगेको छ । मंगलवार पत्रकार सम्मेलनमा उनले भने ‘यो स्थितिले हाल सम्म प्राप्त उपलव्धिहरुको स्थायीत्वका लागि चुनौती खडा भएका छन् ।’

संघीयता उपलव्धिपूर्ण भएतापनि पार्टीले संविधान त्रुटीपूर्ण रहेकोले पूनर्लेखनको माग गर्दै आएकोमा त्यही त्रुटीको दुरुपयोग गर्दै निर्वाचित संसद भंगगर्ने असम्बैधानिक कार्यको प्रतिरोधमा राजनैतिक दलहरु संग सहकार्य गर्न जनमुक्ति तयार रहेको उनले बताए । नयाँ राजनीतिक परिस्थितिको संयुक्त रुपमा सामना गर्न नेपाली कांग्रेस लगायतका ठूला दलहरु विच छलफल भएपनि संसद बाहिरका साना दलहरु लाई नबोलाइएकोमा उनको गुनासो थियो ।

ओली सरकार भ्रष्टाचारमा निर्लिप्त भएकाले नेकपाको दुई तिहाई जनमत अढाई वर्षको अवधिमा जनमत तरल भैसकेकाले मुलुकमा राजनैतिक स्थिरताका लागि ठूला दलहरुले साना दलहरु संग सहकार्य गर्न जरुरी भएकोमा पार्टीले विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको छ । अध्यक्ष पालुङवाले भने ‘सर्वाच्च अदालतले बदर नगरे राष्ट्रपतिले घोषणा गरे जस्तो सजिलै चुनाव हुनेवाला छैन्, त्यस्को लागि पनि संसद बाहिर रहेका दलहरु सहितको सर्वदलिय सरकारको जरुरी हुन्छ ।’

पार्टीका महासचिव बलदिप राईले भने ‘प्रतिनिधि सभा विघटन लाई बैधता प्रदान गरिए मुलुका सिधै व्दन्दमा जानेछ ।’ विघटनको नियत नै अस्थिरता पैदा गरी नेपाली जनताको संघर्ष र हजारौंको बलिदान बाट प्राप्त संघियता, धर्मनिरपेक्षता तथा नेपालको राष्ट्रिय अखण्डतामा चलखेल गर्ने रहेको उनले बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 weeks पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh