Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

प्रधानमन्त्री ओलीको ‘तानाशाह’ र नेकपाको ‘श्राद्ध’

  • विजय कुमार गुप्ता
  • २०७७ साल पुस ६ सोमबार.

जनताको अत्यधिक मतबाट निर्वाचित कम्युनिस्ट पार्टीबाट बनेको कम्युनिस्ट प्रधानमन्त्री, डेढ दशक जेल जीवन बिताएको नेता, सत्तारुढ दलको अध्यक्ष एवं संसदीय दलको नेता, जसले लोकतन्त्र नै खतरामा पर्ने गरी सोच्ला भन्ने सायदैले कल्पना गर्लान् । तर, जे हुनु हुँदैनथ्यो, एकपछि अर्को त्यस्तै गतिविधि भइरहेका छन्, कम्युनिस्ट पार्टीका अध्यक्ष देशका प्रधानमन्त्रीबाट ओलीको सत्तारोहणका अढाइ वर्ष यस्तै विवाद र अलोकतान्त्रिक निर्णयहरुबाट व्यतित हुँदै आएको छ । जनतामा हताश व्याप्त छ भने जनता ओलीको कार्यशैली प्रती नेपाल कम्युनिष्ट पार्टीबाट विमुख हुँदै गएको छन । कुनै पनि राजनीतिक पार्टीको लक्ष्य, उद्देश्य, कार्यक्रम, रणनीति, कार्यनीति र आचरण उसको विचारधारात्मक एवं राजनीतिक कार्यदिशा पार्टीले निर्धारण गर्दछ ।

पार्टीले सरकार संचालकलाई त्यही लक्ष्य, उद्धेश्य, कार्यक्रम, रणनीति एवं राजनीतिक कार्यदिशाको साथ बाहीरि र भित्रिरुपमा सरकारलाई साथ–(सहयोग दिएर जनतालाई भोटको बेलामा दिएको बाचा लाई पुरा गर्न लागि परेको हुनुपर्छ । तर, ओली सरकार पार्टीको लक्ष्य र जनताको अपेक्षा विपरित कार्यले गर्दा नेकपा पार्टीनै अलोचित हुन पुगेको छ । देशको एक नम्बरको पार्टी नेकपाको नेता र कार्यकर्ताहरु टुलुटुलु हेरेर बस्ने बाहेक केही गर्न सकेको छैन । पार्टीको घर भित्रको विवादले पार्टीलाई धेरै क्षती पुगेको छ ।, जनताले दिएको अभिमतको कदर गर्दै सरकार सन्चालन गर्नुको सटा गुटको सरकार सन्चालन हुँदा पार्टी भित्र र जनतामा निराशा बढदै गएको छ यसले आगामी दिनमा पार्टीप्रतीको जनमतलाई बाधा पु¥याउँछ । सबै नेता र कार्यकर्तामा यो कुरा व्याप्त छ । तर सरकार पार्टीले रोजेको लक्ष्यभन्दा कतै नजिक देखिँदैन, नेपालको संविधान निर्माण र लोकतन्त्र रक्षाको निम्ती ठुलो भूमिका खेलेको पुर्व माओवादी हरु यो सरकारमा आफ्नो भूमिकाको खोजीमा छन ।

नेपालको संविधान नेपालमा पहिलोपटक जनताका आफ्नै प्रतिनिधिद्वारा निर्मित संविधान हो । जुन संविधान निर्माणका लागि पञ्चायतकालपूर्व नै बिपी कोइराला लडे, पुष्पलाल लडे पञ्चायतको अवधिभरि पनि क्रान्तिकारी कम्युनिस्टहरु लडे । बहुदलकालमा माओवादीहरु शक्तिहरु लडे । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको संवैधानिक प्रावधान भएको संविधानमाथिसमेत राजाहरुले पटकपटक हस्तक्षेप गरेपछि पहिलोपटक सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित हुने गरी संविधान जारी भयो । ताकि जुन संविधानमाथि कुनै तानाशाहले अतिक्रमण गर्न नसकोस् । तर, मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र शक्ति सन्तुलनको सिद्धान्त भत्काएर संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि लोकतन्त्र फेरि संकटमा परेको छ ।

सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भए पनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । यसले शक्ती सन्तुलनको सिद्धान्तलाई विफल गरिदिएको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । यो प्रावधानले ३ जना सदस्य भए पनि बैठक बस्न सक्नेछ । हाल ५ जना सदस्य मात्रै पदमा बहाल छन् । अध्यादेशअनुसार, अब सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्ने र तीन जनाको सहमति भएमा जुनसुकै निर्णय गर्न सक्नेछ । संवैधानिक परिषद काम कर्तव्य र कार्यविधिको उपदफा ३ र ५ संशोधन गरेर यस्तोे व्यवस्था गरिएको हो भने ६ र ७ हटाइएको छ ।

प्रधानमन्त्री ओलीले गत वैशाख ८ गते नै दल विभाजन सम्बन्धी अध्यादेश र संवैधानिक परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएका थिए । त्यतिबेला राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन् ।

राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याइएको थियो । अध्ययादेशअनुसार राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने प्रावधान संशोधन गरिएको थियो । दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने नयाँ प्रावधान लागू भएपछि त्यसको चर्को आलोचना भयो, जसका कारण राष्ट्रपति भण्डारीले तेस्रो दिन नै उक्त अध्यादेश खारेज गर्नुपर्यो ।

त्यतिबेलै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थामाथि धावा बोलेका थिए । गणतन्त्रप्रति कुनै रुचि नभएका, संघीयताका सदाबहार विरोधी, संविधान निर्माणमा पनि बाध्यतावस सहमति जनाएका ओलीको हातमा सरकारको नेतृत्व पुग्दा गणतन्त्र नै खतरामा पर्न थालेको छ । राजावादी शक्तिहरुले गरेको प्रदर्शनबारे छलफल गर्न केही दिनअघि बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेताहरुले ओलीकै कारण देशमा राजावादी जनमत बढेको निष्कर्ष निकालेका थिए ।

लोकतन्त्रप्रति निष्ठाका दृष्टिले कमजोर धरातलमा उभिएका ओलीले संसदलाई छल्दै अध्यादेश ल्याउँदा नेकपाको एकता मात्र संकटमा परेको छैन, व्यवस्था नै खतरामा पर्दै गएको छ । आफ्नो पार्टीभित्र अल्पमतमा परेका ओलीले संसद नै बिघटन गर्ने र संकटकाल लगाउनेसम्मको तयारी गरेको अड्कल हुन थालेका छन् । यसले ओलीका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै बदनामित हुने परिस्थिति देखिएको छ । जनताको रगत,पसिना र जन्युधको जग बाट निर्मित संविधानमाथि एकपछि अर्को धावा बोल्दै जाने सरकारको रवैयाले कम्युनिस्टहरु जनतामा कसरी जाने भन्ने प्रश्नचिन्ह उब्जिएको छ ।

गत निर्वाचनपछि ओली नेतृत्वको सरकारबाट जनताले जुन अपेक्षा गरेका थिए, सरकारले ठीक उल्टो काम गरिरहेको छ । ओली र उनीपक्षीय नेताहरु आफ्नो समूहको सत्तास्वार्थले आफ्नै भविष्य धरापमा परेको देख्न सकिरहेका छैनन् । अध्यादेश ल्याउने ओलीको पछिल्लो कदम ओलीका निम्ति त सर्वनाश भइसकेको छ । उनको समर्थनमा उभिएका नेता कार्यकर्ताको भविष्यका निम्तिसमेत बज्रपात हुने निश्चित छ र यस्ले नेकपाको भविष्य माथि नि प्रश्नचिन्न शहितको कालो बादल लगाएको छ । पार्टी एकतामा घम्भिर धक्का पुग्ने काम ओली बाट रोकिएको छैन र यस्ले पार्टी एकतामा संकटकाल लगाइ सकेको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा
अपराध

नामुद मिटर ब्याजि मनिकलाल यादव प्रहरीको फन्दामा

2 days पहिले
आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा
जनप्रभाबन्युज विशेष

उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने : एआइजी थापा

3 days पहिले
शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई
जनप्रभाबन्युज विशेष

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

3 days पहिले

फेसबुकबाट तपाईको प्रतिक्रिया !

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh