-
काठमाडौं : मङ्सिर २५ गते बिहिवार ।।
-
जनप्रभाव – सम्बादाता
साइबर व्युरोले फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका व्युरोले जनाएकाे छ ।
साइबर व्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार पक्राउ परेका तिवारीले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृतरुपमा पहुँच पुर्याएर डाटा सार्वजनिक गरेका थिए ।
यसअघि मंगलबार पनि लोकसेवा आयोगको एप हृयाक गरेको आरोपमा दुईजना पक्राउ गरेकाे थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !